आन्दोलनले समय धकेलियो



सेलीब्रेटी नेपाल माघ १८ गते- देशभरका हलमा प्रदर्शनका लागि तयार भएको मौसमी मल्लको चलचित्र ‘समय’ माघ १९ बाट पछि हटेको छ । आन्दोलन फिर्ता भएको खण्डमा माघ २६ गते चलचित्र प्रदर्शनमा आउनेछ । आन्दोलन को कारण अहिलो सम्पूर्ण चलचित्र बजार प्रभावित भयको छ । प्रदर्शन मिति सर्दा धेरैजसो चलचित्र एकैदिनमा हलमा लाग्ने सम्भावना समेत बढ्दै गएको छ । माघ १९ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘समय’ समेत सरेपछि माघ २६ गते ४ सिनेमा हलमा लाग्ने सम्भावना देखिएको छ । अर्कोतिर निर्माताहरु चलचित्रको प्रदर्शन मिति तय गर्न सकिरहेका छैनन् ।आन्दोलनले चलचित्र सुटिंग तथा पोस्ट प्रोडक्सन को काम समेत रोकीयको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.