सेलीब्रेटी नेपाल माघ १७ गते-बलिउडमा प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोनीले ‘जिस्म २’ मार्फत धेरै चर्चा बटुलेकी छिन् । उनै नायिका लियोनीले बाथरुममा हट फोटोसुट गरेकी छिन् ।लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा व्यस्त छिन् ।
सम्बधित पोस्टहरु
चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
सेलिब्रेटी नेपाल। एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको नेपाली फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको फिल्मको ‘लै बरी लै’ गीतमा निखिल उप्रेतीसँगै...
‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
अर्जुन पोखरेलको शब्द तथा संगीत र रामचन्द्र काफ्ले तथा शान्तिश्री परियारको स्वर
‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
समीर र कृशुसहित निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह,सुधिर श्रेष्ठको अभिनय रहेको छ
आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत लगायत कलाकारको अभिनय
‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म
काठमाडौँ। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘झिंगे दाउ २’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरले पारिवारिक सम्बन्धभित्रको द्वन्द्व, दाजुभाइबीचको मनमुटाव, देउरानी जेठानीको टकरावसँगै आमाको ममता...
‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा
अभिनेत्री बिपना थापा र वर्षा राउत फिल्मका मुख्य भूमिकाका लागि अनुबन्ध भइसकेका छन्।






