एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ लोकार्पण



सेलीब्रेटी नेपाल माघ १६ गते -विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ सोमबार लोकार्पण भएको छ।विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक एपी शेर्पाको तेस्रो एल्वम ‘खबर’ को सोमबार परमपुज्य खेन साङ्गे राङज्युङ रेम्पोको हातबाट लोकार्पण भएको हो । २०५१ सालमा भोजपुर जिल्लाको आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि आफ्नो रहरको गायन क्षेत्रलाई पेशाको रुपमा बनाउने उद्देश्यका साथ लागिपरेका एपीको यसअघि २०५८ सालमा ‘सुन्दर सपना’ र २०६६ मा मिहिनेत नामक दुई एल्वम बजारमा आइसकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.