सेलिब्रेटी नेपाल काठमाडौँ विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ । एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए ।...
Contact Us
शोभितको निर्देशनमा के चाहियो र (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ दर्जनौ चलचित्र निर्देशन गरि सकेका निर्देशक शोभित बस्नेतको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुनु राई मानन्धरको स्वरमा रहेको “के चाहिन्छ र जिन्दगिमा” गीतमा हर्कुलस बस्नेतको शब्द र संगीत...
डिभोर्स गरेर अलग भएका मनोज र अन्जु एकसाथ, दुबैले भने “मलाई माफ गर” (भिडियो सहित)
सेलिब्रेटी नेपाल काठमाडौँ अन्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । मनोजले प्रतिक्रिया जनाउनेहरुलाई जवाफ दिदै भनेका छन्-‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि...
सृष्टि भन्छिन्, ‘एकले अर्कोलाई चिन्ने प्रयासमा छौं ।’ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको विषयमा अभिनेत्री सृष्टिले पनि मुख खोलेकी छिन् । केही समयअघि देखि सौगातको प्रेममा भुतुक्क भएकी सृष्टीले राजधानीमा आयोजित एक कार्यक्रममा...
‘राधे’ को टिजर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ एक्सन स्टार नायक निखिल उप्रेतीको एक्सनले भरिपूर्ण चलचित्र ‘राधे’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा नायक निखिल उप्रेती कमाण्डोको भूमिकामा...
फेसबुकमा कस्ता फोटो शेयर गर्छन सेलीब्रेटी ?
सेलिब्रेटी नेपाल काठमाडौँ सामाजिक सञ्जाल फेसबुक पछिल्लो समय निकै लोकप्रिय भएको छ । आमसर्वसाधारणमा यसको क्रेज बढ्दै गएको छ । फेसबुकका भित्तामा उखान, तुक्का र गाली गर्नेहरुको जमात पनि कम छैन । तर, यहि फेसबुक हो कतिपय सेलीब्रेटीले...
बायोपिक चलचित्रप्रति बलिउडका कलाकारहरुको मोह
सेलिब्रेटी नेपाल काठमाडौँ बायोपिक चलचित्र भन्नाले कुनै इतिहास पुरुष वा कुनै चर्चित व्यक्तिको जीवनीमा आधारित चलचित्र भन्ने बुझिन्छ । यिनै बायोपिक चलचित्रमा हाल आएर बलिउडका कलाकारहरुलाई काम गर्ने निकै जोश र होस् आएको छ । हुन न पनि...
छक्का पञ्जा पाइरेसी सुवेदी आत्महत्या प्रकरणमा छानविन गर्न माग
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र छक्का पञ्जा पाइरेसी पछि कृष्ण सुवेदीले आत्महत्या गरेको प्रकरणमा छानविन गर्न माग गरेको छ । उनको परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि छानविनको माग गरेको हो । २४ वर्षीय स्व. सुवेदीका...
सुर्यको ‘जीन्दगीले हाम्रो बाटो’ सार्वजनिक (भिडियो)
सुर्य श्रेष्ठको शब्द, संगीत र स्वरमा जीन्दगीले हाम्रो बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई सुर्य श्रेष्ठले नै निर्देशन गरेका छन् । रामेश्वर जीरेलको छायांकन, अमृत चापागाईको सम्पादनमा रहेको गीतमा प्रेम, मिलन र विछोडको...
राजनीति नै रोजिन् कोमल वलीले, रेडियो नेपालबाट दिइन्,राजीनामा
सेलिब्रेटी नेपाल काठमाडौँ गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्। गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो।...
कोहिनुर नायिका श्वेताले दयाहाङसँग जोडी बाँध्ने (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री श्वेता खड्काले अब भने चलचित्र पर्दामा पुनरागमन गर्ने पक्का भएको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको चलचित्रमा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने चलचित्रको नाम तय भएको छ...
नेपालका कुन कलाकारले कति कमाउछन् ? (भिडियो हेर्नुहोस्)
सेलिब्रेटी नेपाल काठमाडौँ कुनै बेला एउटा चलचित्रमा काम गर्न राजेश हमालले ४ लाख लिएभन्दा त्यो ठूलो समाचार बन्थ्यो, जसरी अहिले अनमोल केसीले एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिने भएभन्दा बनेको छ । समयअनुसार पैसाको मूल्य घट्दो छ...
प्रेम दिवसमा गम्भीरको बिछोडको भिडियो सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ गम्भीर बिस्टले आफ्नै निर्देशनमा आफैंले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।भ्यालेन्टाइनडेको दिन पारेर सार्बजनिक गरिएको गीतमा रोदित भण्डारीको स्वर संगीत र शब्द रचना रहेको छ। चलचित्र ड्रिम्समा...
भिन्तुनालाई कुर्दाकुर्दे पवनको उमेर ढल्केपछि (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ रचनाकार घन बहादुर थापा मगरको शब्दमा ‘आउछु भन्ने मायाको बाटो हेर्दाहेर्दै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मायाको सन्सार एल्बममा समावेश उक्त गीतको भिडियोलाई पवन शाक्यले निर्देशन गरेका हुन् ।...