सेलिब्रेटी नेपाल काठमाडौँ

अन्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । मनोजले प्रतिक्रिया जनाउनेहरुलाई जवाफ दिदै भनेका छन्-‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि नसोचिदिनुहोला ।
सम्बधित पोस्टहरु
चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष अन्तर्गत घोडचढी तालिम सम्पन्न
काठमाडौँ। भक्तपुरस्थित घोडा प्रशिक्षण केन्द्रमा सात दिनसम्म सञ्चालन गरिएको चलचित्रकर्मी कलाकार लक्षित विशेष घोडचढी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चलचित्र विकास बोर्डले घोषणा गरेको “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष...
विजय र वर्षाको चलचित्र ‘मालती मंगले’ वैशाख २५ मा आउने
काठमाडौं। चलचित्र ‘मालती मंगले’ आगामी वैशाख २५ गते प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मको आधिकारिक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेको हो। गायक रामकृष्ण ढकालको निर्माणमा बनेको चलचित्रको फर्स्टलुक पोस्टर समेत सार्वजनिक...
इलाममा फ्रेन्डस् सिनेमाको नयाँ आउटलेट सञ्चालनमा
काठमाडौं । फ्रेन्डस् सिनेमाले आफ्नो सञ्जाल विस्तार गर्दै तेस्रो शाखा इलाममा सञ्चालनमा ल्याउने भएको छ। यसअघि धरान र बुटवलमा सेवा दिँदै आएको कम्पनीले अब पहाडी जिल्ला इलाममा आधुनिक चलचित्र घर सुरु गर्न लागेको हो। इलाम नगरपालिका–७...
स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालद्वारा अक्षय कोष स्थापना
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३ औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । उक्त अवसरमा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै...
चलचित्र ‘कमला मिस’ शुभमुहूर्तसँगै छायांकन सुरु
काठमाडौं । मनोवैज्ञानिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ को औपचारिक शुभमुहूर्तसँगै छायांकन प्रारम्भ गरिएको छ। लामो समयपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह ले यस चलचित्रमार्फत करिब एक दशकपछि...
आर्यन, अनुप, र केकीले गरे पाँचौँ ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को उद्घाटन
काठमाडौँ। अभिनेता आर्यन सिग्देल, अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीको उपस्थितिमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा उद्घाटन गरिएको छ। ललितपुरको भैँसेपाटीस्थित नयाँ आउटलेट बिहीबार विशेष समारोहबीच औपचारिक...

