कोहिनुर नायिका श्वेताले दयाहाङसँग जोडी बाँध्ने (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
s 7 d
अभिनेत्री श्वेता खड्काले अब भने चलचित्र पर्दामा पुनरागमन गर्ने पक्का भएको छ । उनको आफ्नै निर्माणमा बन्न लागेको चलचित्रमा यसअघि दयाहाङ राइ अभिनेतामा फाईनल भएको चर्चा थियो । अब भने चलचित्रको नाम तय भएको छ ।

श्वेताको निर्माणमा बन्न लागेको चलचित्रको नाम हो ’कान्छी’ ।

कान्छीलाई ’कोहिनुर’ निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्ने समेत फाईनल भएको छ । चलचित्र पुरुषोत्तम प्रधानले खिच्नेछन् । जेठबाट चलचित्र फ्लोरमा जाने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.