सृष्टि भन्छिन्, ‘एकले अर्कोलाई चिन्ने प्रयासमा छौं ।’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
Untitled-1
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठसँगको प्रेम र अफेयरको विषयमा अभिनेत्री सृष्टिले पनि मुख खोलेकी छिन् ।

केही समयअघि देखि सौगातको प्रेममा भुतुक्क भएकी सृष्टीले राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीको प्रश्नमा उनले सौगात र आफ्नो प्रेमको रहेको कुरा घुमाउरो पाराले स्विकार गरेकी छिन् ।

उनले भ्यालेन्टाईन डेमा सौगातको ’विस’ आउँदा खुशी लागेको बताईन् ।