सुर्यको ‘जीन्दगीले हाम्रो बाटो’ सार्वजनिक (भिडियो)


सुर्य श्रेष्ठको शब्द, संगीत र स्वरमा जीन्दगीले हाम्रो बाटो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
sssss

गीतलाई सुर्य श्रेष्ठले नै निर्देशन गरेका छन् । रामेश्वर जीरेलको छायांकन, अमृत चापागाईको सम्पादनमा रहेको गीतमा प्रेम, मिलन र विछोडको विषयलाई समेटेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.