Contact Us

भिजुअल इफेक्ट्समा अक्कीको शान

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र क्षेत्रमा बिगत ७ बर्षदेखि भिजुअल इफेक्ट्स तथा एनिमेटरको काम गर्दै आएका अक्की शर्माले एलजी फिल्म अवार्ड २०१६ र बक्स अफिस फिल्म अवार्ड २०१६ बाट बेष्ट भिजुअल आर्टिस्टको अवार्ड हात पारेका छन्...

कर्णको ‘सदैका लागी’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ लामो समयको अमेरिका बसाईपछि नेपाल फर्किएका गायक कर्ण दासको नयाँ गीत ‘सदैका लागी’ रिलिज भएको छ । गीतमा हस्त मरदुलको शब्द र राजिव सिंहको संगीत रहेको छ । गीतको भिडियो जिवन शाहीले निर्देशन गरेका छन् ।...

चलचित्र ’यो साइनो मायाको’ ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’यो साईनो मायाको’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । अगामी चैत्र ४ बाट प्रदर्शनमा आउन लागेको चलचित्रको...

यस कारण हिट भयो हेमन्तको साइली (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ अडियोमा निकै हिट भएको गीत ‘साईली’ को भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएको दिन देखि नै यो भिडियो यु ट्युव ट्रेन्डिङमा नम्बर १ मा छ । दुई दिन मै यो गीत युट्यवमा हेर्नेको संख्या १५ लाख पुगको छ...

‘निर्भय’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ एक्सन नायक निखिल उप्रेतीको चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने यो चलचित्रमा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा निखिल प्रहरी...

सुमनको ‘समिप’ विमोचन (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक सुमन शेखर मानन्धरको नयाँ एल्बम ‘समिप’ सार्वजनिक भएको छ । एल्बममा राजु सिंहको संगीत र दिनेश अधिकारीको शब्द रहेको छ । आईतबार राजधानीमा एक समारोहको आयोजना गरी गीती एल्बम समिपको विमोचन गरिएको हो ।...

नेपाली तारा, जो विश्वमा चम्किए (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली तारा, जो विश्वमा चम्किए र देशको शिर उच्च पारे : १. प्रबल गुरुङ २. सञ्जिता प्रधान ३. लुजेन्द्र ओझा ४. डा.कुमुद धिताल ५. अनिश गिरी (भिडियो)

चलचित्र ‘राज्जा रानी’ घोषणा, को-को हुन् राज्जा र रानी ?

सेलिब्रेटी नेपाल काठमाडौँ आर्यन फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र ‘राज्जा रानी’ बन्ने भएको छ । सोसल ड्रामा चलचित्र यही फाल्गुन ५ गतेदेखि छायांकनमा जाँदैछ । आज काठमाडौमा प्रेस मिटको आयोजना गर्दै चलचित्र निर्माण बारे...

यो सालकै सर्बोत्कृष्ट भ्यालेन्टाइन स्पेशल गीत

सेलिब्रेटी नेपाल काठमाडौँ गायक विक्रम केसीको नयाँ गीत ‘ओ मेरी भ्यालेन्टाईन’ अडियो गीत सार्वजनिक भएको छ । गीतमा गायक केसीकै शब्द, संगीत रहेको छ । गीतलाई अहिलेका निकै ब्यस्त संगीत संयोजक उदयराज पौड्यालले संगीत संयोजन गरेका छन् ।...

चलचित्र ‘परदेशी’ अब, युट्युबमा

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘परदेशी’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार साँझ सार्वजनिक गरिएको हो । ‘गोर्खापल्टन’ निर्माण गरेको टिमले यो चलचित्र बनाएको हो । राजेश बंशल र नारायण रायमाझीको प्रस्तुतीमा...

अस्ट्रेलियामा बस्दै आएकी गायिका अबुन माया जालैमा परिन

सेलिब्रेटी नेपाल काठमाडौँ गीत संगीतको नशा भनेको यस्तो नशा हो जुन नशाको लत लागे पछी छुट्न धेरै गार्हो हुन्छ यस्तै संगीत नशाले छोएका प्रतिभाशाली संगीतकार टिका दाहालको संगीतमा रहेको नयाँ भिडियो सार्बजनिक भएको छ । टिका आफ्नो कार्य...

यस्तो घरमा बस्छन् अक्षय कुमार (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ बलिउडका ‘खेलाडी’ अक्षय कुमार आफु अभिनित फिल्ममा प्राय फरक फरक शैलीमा देखा पर्दछन् । फिल्ममा भिन्न भिन्न रोलमा अभिनय गर्न मनपराउने अक्षयको वास्तविक जिवनशैली कस्तो छ ? (भिडियो हेर्नुहोस्)

५० वर्ष पहिले यसरी छानिन्थे नायिका (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ यो सन् १९६७ को जेमस बोन्ड मूभीको अडिशनको तस्बिर हो। तस्बिरमा निर्देशक पीटर आर हन्ट नायिक जोन रिचर्डसन र एक नायिका बिचको लभ सीनको टेक लिदैछन्। फोटो चर्चित म्यागजिन लाइफका फोटोग्राफर लूसिम डीनले क्लिक...

भ्यालेन्टाईन डे मा जिग्री यी केटीसँग जाँदैछन् डेटिङ ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ यसपालीको प्रेम दिवस हाँस्य कलाकार कुमार कट्टेल जिग्रीले कसरी र कोसँग मनाउँदै छन् त ? (भिडियो हेर्नुहोस्)

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.