Contact Us

देश दौडाहामा चलचित्र संरक्षण युनिट

सेलिब्रेटी नेपाल काठमाडौँ यहि श्रावण को २७ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र “संरक्षण” प्रचार प्रसार लाई तिब्र पार्दै देश दौडाहामा निस्केको छ । चलचित्रका लागी प्रमुख कलाकार नायिका मलिना जोशी, असिश्मा नकर्मी...

बन्ने भो हुर्रे केकी अधिकारी पशुपति क्षेत्रभित्र फूल वेच्ने

सेलिब्रेटी नेपाल काठमाडौँ पटकथाकार बाट निर्देशक बनेका निर्देशक यम थापाको निर्देशनमा बन्ने चलचित्र हुर्रेको औपचारिक घोसणा भएको छ । द याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा चलचित्र ‘हुर्रे’को घोषणा भएको छ । डार्क कमेडी जनराको यो...

धुर्मुसु–सुन्तलीको नमुना नेपाल ७ नम्बर प्रदेश बाट सुरु हुने

सेलिब्रेटी नेपाल धनगढ़ी बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि...

मोडल सृजना लगाएत दर्जन कलाकारहरुको साथमा ग्रयाण्ड तीज इभेन्ट हुँदै

हिन्दु नारी हरुको महान चाड तीज एउटा सांगीतिक चाड पनि हो । तीजमा नारी हरु ब्रत बस्ने मात्र होइन सांगीतिक माहोलमा रमाउने पनि गर्दछन । टाढा रहेका चेली दौंतरी हरुको भेटघाट गर्ने अवसर पनि हो तीज । तीजको माहोल छोपेर देश तथा विदेशमा...

दुबै हातले चित्र बनाउने कलाकार घमालको पहिलो एकल प्रदर्शनी

सेलिब्रेटी नेपाल काठमाडौँ दुबै हातले एकैपटक चित्र कोर्न सक्ने विलक्षण प्रतिभाका धनी कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनीको उदघाटन अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले गरेकी छिन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा...

प्रताप लामाको तिमी थियौ भिडियो सार्बजनिक

गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन् । गीत शुक्रबार भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो।’तिमी थियौ बोलको गीत’मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ।...

ग्याङस्टर ब्लुज सेन्टिमेन्टल गीत आधा कुरा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’को तेस्रो गीत सार्वजनिक गरिएको छ । युट्युबमा सार्वजनिक सेन्टिमेन्टल गीतमा मुख्य कलाकार आशिरमान देशराज जोशी र आना शर्माको विछोड हुँदाको पिडा प्रस्तुत गरिएको...

‘ए मेरो हजुर २’ मा बोल्ड साम्राज्ञी

सेलिब्रेटी नेपाल काठमाडौँ ‘ड्रिम्स’बाट चलचित्र अभिनयमा भित्रिएकी हुन् अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह । पहिलो चलचित्रबाटै मनग्य चर्चा कमाउन सफल उनी अनमोल केसीसँग रोमान्स गर्दै डेब्यू गरेकी हुन् । उनले ड्रिम्स अभिनयबाट...

अनमोलको ‘कृ’ कार्तिकमा नआउने भो

सेलिब्रेटी नेपाल काठमाडौँ अनमोल केसी.अभिनित प्रतिक्षित चलचित्र ‘कृ’ भदौ ८ पछि कात्तिक ३ गतेलाई प्रदर्शन मिति तोकिएको थियो अब चलचित्र कार्तिक ३ गते बाट पनि सार्बजनिक प्रदर्शनमा नआउने भएको छ । तिहारको अवसर पारेर कात्तिक...

पहिलो सातामै लगानी सुरक्षित गरेको प्रेम गीत २ दोस्रो सातामा प्रवेश

सेलिब्रेटी नेपाल काठमाडौँ समिक्षकबाट मिश्रति प्रतिक्रिया पाएपनि गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ले दर्शकको भने राम्रो साथ पाइरहेको छ । गत शुक्रबार र शनिबार आक्रामक ओपनिङ गरेको चलचित्रको व्यापार काठमाण्डौका...

जयकिशन बस्नेतको धुम २ गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार जय किशन बस्नेतले निर्देशन गरेको चलचित्र धुम २ को गीत सार्बजनिक गरिएको छ टंक बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा टंक र संगीता तिमल्सिनाको स्वर रहेको छ जय किशन बस्नेतले आफैं निर्माण गरेको...

हट त छु तर सेक्सी भन्दा रिस उठ्छ गायिका रेनुका (भिडियो कुराकानी)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कलाकारिता र गीत संगीतमा मोह राख्ने र आफ्नो करिएर बनाउन चाहने हरुको संख्यामा कमि छैन बढी नै रहेको छ । अन्य पेशामा लागि रहेका हरु लाई पनि नेपाली संगीतले तान्ने गरेको छ यस्तैमा नर्सिङ्ग पेशामा आबद्द...

बलिउडमा इन्ट्री मार्दै अमिताभकी नातिनी

सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा सुपरस्टार अमिताभ बच्चनकी नातिनी फिल्ममा आउने तयारीमा छिन् । यसको तयारीस्वरुप उनी अहिले मोडलिङमा आएकी छिन् । बुधबार मुम्बइमा भएको एक अवार्ड कार्यक्रममा उनी डिजाइनर मोनिशा जयसिंहको डिजाइनमा बनेको...

मिस नेपाल सृष्टि डानसमा एक नम्बर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रोमियो एण्ड मुना’ मा को ‘डानसमा एक नम्बर’ बोलको तीज गीत सार्बजनिक गरिएको छ हिन्दु नारी हरुको महान चाड तीजको परिबेशमा बनेको गीतले यति बेला तीज नजिकिदै गर्दा लोक प्रियता पाउने आशाका साथ निर्माण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.