मोडल सृजना लगाएत दर्जन कलाकारहरुको साथमा ग्रयाण्ड तीज इभेन्ट हुँदै



हिन्दु नारी हरुको महान चाड तीज एउटा सांगीतिक चाड पनि हो । तीजमा नारी हरु ब्रत बस्ने मात्र होइन सांगीतिक माहोलमा रमाउने पनि गर्दछन । टाढा रहेका चेली दौंतरी हरुको भेटघाट गर्ने अवसर पनि हो तीज । तीजको माहोल छोपेर देश तथा विदेशमा थुप्रै सांगीतिक कार्यक्रमहरु पनि हुने गर्दछन। यसै क्रममा आइ सी डी एम नामक संस्थाले पनि तीजको मौका छोपेर सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ । भाद्र २ गते आयोजना गर्न लागिएको कार्यक्रममा मोडल सृजना बस्न्यात,गायिका शृजना खत्री,गायक सुरेश राइ,गायक सपन श्रेष्ठ,गायक सचिन राइ,गायक गायक रेबन लामा,गायिका अन्जु लामा,जितु श्रेष्ठ,मिलन सुर्खेतीको साथमा ब्युटी प्याजेंटका बिजयी हरुको प्रस्तुति रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.