हट त छु तर सेक्सी भन्दा रिस उठ्छ गायिका रेनुका (भिडियो कुराकानी)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कलाकारिता र गीत संगीतमा मोह राख्ने र आफ्नो करिएर बनाउन चाहने हरुको संख्यामा कमि छैन बढी नै रहेको छ । अन्य पेशामा लागि रहेका हरु लाई पनि नेपाली संगीतले तान्ने गरेको छ यस्तैमा नर्सिङ्ग पेशामा आबद्द रहेकी रेनुका थापा पनि सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छिन । गायन लेखन सँगै पछिल्लो भिडियोमा उनी आफैं अभिनयमा समेत देखिएकी छन् । उनको पछील्लो एल्वम ‘तिम्रो मायामा’ गीत र भिडियो दर्शकश्रोताले मन पराइ रहेका छन् र राम्रो रेस्पोन्स पनि आइ रहेको उनले बताइन् । पप प्याटर्नको डान्सिङ नम्बरको गीत भएकोले पनि धेरै दर्शक श्रोताले मन पराएको उनको भनाई छ । उनि गायन सांगेत संगै मोडलिंगमा पनि देखिएकी छिन अरुले आफु लाई सेक्सी भन्दा रिस उठ्ने बताउने उनि आफु हट चाहिं छु भन्छिन ।
बाँकि हेर्नुस भिडियो कुराकानीमा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.