प्रताप लामाको तिमी थियौ भिडियो सार्बजनिक



गायक तथा नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत ल्याएका छन् । गीत शुक्रबार भिडियो सहति युट्युबमार्फत सार्वजनिक भएको हो।’तिमी थियौ बोलको गीत’मा स्वर, शब्द र संगीत पनि प्रताप लामाको नै रहेको छ। यस्तै भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेत फिचरिङमा छन् ।

लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए भने यसअघि उनि नेपाली तारा सिजन ३ का बिजेता समेत हुन् । सान थापाको निर्देशनमा बनेको भिडियोमा सुप्रिम पराजुलीलको सम्पादन तथा कलर, मिलन शंकरको छायांकन, ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप समाबेस छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.