Contact Us

राजको ‘आँशुको अर्थ’ मा राजु र सुनिशा (भिडियो)

काठमाडौँ। गायक राज सिग्देलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आँशुको अर्थ’बोलको गीतमा जानुका लामिछानेको शब्द रचना तथा प्रभावन जेको संगीत रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको गीतका...

शान्ति श्रीको ‘बोल न माया बोल’ मा इन्दु र अनिश (भिडियो)

काठमाडौँ। गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बोल न माया बोल’ बोलको गीतमा शब्द इन्दु दनुवारको रहेको छ भने संगीत बिकास चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले...

खेलाडी एन्जिलाको कथामा बन्ने भो ‘अन्जिला’

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । मिलन...

‘कृष्ण लीला’ को होलीमा पुष्प र श्रद्दाको रोमान्स

काठमाडौँ। प्रेम कथानक चलचित्र `कृष्ण लीला´ टिमले होली मनाउदै प्रचार प्रसारको औपचारिक सुरुवात गरेको छ । भदौ ३ गते अर्थात कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकिएको चलचित्रका प्रमुख कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीका...

‘मन्त्र’ टिमको होली, सौगात र बुद्दिसंग बिद्यार्थीहरुले खेले रङ्ग

काठमाडौँ। रंगहरुको पर्व होलीको अवसरमा बैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ। अक्षेरीका स्कुल र कागेस्वरी ओपन स्काउटको आयोजनामा अक्षेरिका स्कुलको...

‘सर्खारको सर’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल’सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा...

एस डी र अस्मिताको ‘शिरमाथी शिरफूल’ मा आँचल र विज्ञान (भिडियो)

काठमाडौँ। म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिकगरिएको छ । सार्वजनिक गीतको शब्द कृष्ण सुवेदीको...

दोधारमा नपार्न गीतालाई पुष्पको आग्रह (भिडियो)

काठमाडौँ। विदेशमा रहेर पनि दर्जनौ श्रष्टाहरु नेपाली गीत संगीतमा सक्रिय छन् । अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका हुन् रानी शाक्य । रानीले दर्जनौ गीतहरु सार्वजनिक गरी सकेकी छिन् । रानीको स्वरमा समावेश नयाँ गीत ‘नपार...

मनिष राउत बन्ने भए ‘शमशेर’

काठमाडौँ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘समशेर’ को भूमिकामा देखिदैछन। एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता...

होलीको पूर्व सन्ध्यामा सुजाताको ‘खेलौं होली…’ (भिडियो)

काठमाडौं। होली अर्थात फागु पूर्णिमाको पूर्व सन्ध्या पारेर होली विशेष गीत ‘खेलौं होली’ सार्वजनिक गरिएको छ । यो रमाइलो गीतमा सुजाता केसी, राजेन्द्र बजगाइ तथा सबिन सुवेदीको स्वर सुन्न सकिन्छ । संगीतकार राजेन्द्र बजगाईंको...

नम्रतासँग डीआरको ‘जुनी जुनी’ जिउने वाचा (भिडियो)

काठमाडौँ। कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा संगीत तथा स्वर समेत उपाध्याय आफैले दिएका छन्, भने उनलाई अनु चौधरीले युगल गायनमा साथ दिएकी छन् । रोमान्टिक प्रेमकथा...

ऋचाको ‘कौसीद’जेठ २७ मा

काठमाडौँ। अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘कौसीद’ ले जेठ २७ लाई प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार चलचित्रको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री शर्मा...

‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा

काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...

सुगम र मिलनको ‘ह्याप्पी एनिभर्सरी’मा जीवन र लक्ष्मी (भिडियो)

काठमाडौँ। गायक सुगम पोखरेल र गायिका मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक गरिएको छ । हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.