काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा...
Contact Us
उपाध्यायले पुर्याए १०८ विश्व रेकर्ड
काठमाडौंँ । गीतकार डा. डीआर उपाध्यायले १०८ विश्व रेकर्ड बनाएका छन् । ४ बर्षमा गीतसंगीत र साहित्य क्षेत्र मार्फत उनले यो कीर्तिमान राखेका हुन् । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उनले २८ विश्व कीर्तिमान प्रमाण पत्र...
‘हेल्लो जिन्दगी’ प्रदर्शनमा
काठमाडौँ। आज शुक्रवारबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने...
पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु
काठमाडौँ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को पाँचौँ संस्करण सुभारम्भ भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले...
७ सय करोड कमायो राजामौलीको फिल्म ‘आरआरआर’ ले पहिलो साता
काडमाडौं। बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर ले बक्स अफिसमा सबै रेकर्ड ध्वस्त पार्दै अघि बढिरहेको छ । साउथ सुपरस्टार जुनियर एनटीआर र रामचरणको यो फिल्मले दिन प्रतिदिन कमाइको रेकर्ड तोडिरहेको छ । आरआरआरले बक्स अफिसमा...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट
काठमाडौँ। पुर्वघोषित रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ आगामी बैशाखबाट प्रसारणमा आउने भएको छ । निर्माण संस्था भ्वाइस स्टार नेपाल प्रा. लि. ले २०७९ साल बैशाख १८ गते आइतबार देखि हप्ताको दुई दिन बेलुका ८ बजे देखि ९...
आजदेखि काठमाडाैंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव,५५ देशका चलचित्र सहभागी
काठमाडौं । पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण...
कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री ‘हेल्लो जिन्दगी’ को प्रमोसनमा
काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात चैत १८ गते बाट प्रदर्शनमा आउंदैछ । निर्माण पक्षले प्रदर्शनको दुई दिन अघि बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा चलचित्रका दुई अभिनेत्री प्रियंका...
सौगात र विशाखाको ‘हाम्रो माया जाल’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक सौगात थापा र विशाखा बिसीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘हाम्रो माया जाल’बोलको गीतमा शब्द उत्तम बर्तौलाको तथा संगीत सीएल शर्माको रहेको छ। बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको...
‘शमशेर’ मा जोडीए कमेडीयन हीमेश र सुमन
काठमाडौँ। अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने चलचित्र ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हीमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल सिनेमाको लागि मुख्य अभिनेत्रीको खोजी...
भोजपुरी फिल्म ‘रण’मा नरेनको एक्सन अवतार
काठमाडौं । भोजपुरी फिल्म ‘रण’को ट्रेलर सार्वजनिक गरिएको छ। जसमा नेपाली अभिनेता नरेन खड्काले पर्याप्त मौका पाएका छन् । फिल्ममा नरेनले खलपात्रको भूमिकामा अभिनय गरेका छन् । भोजपुरी अभिनेता आनन्द ओझासँग उनी ट्रेलरमा आमनेसामने छन् ।...
चलचित्र ‘उखान’ को ‘मगरकी छोरी’ बोलको गीत सार्वजनिक
काठमाडौँ। मगर कथानक चलचित्र ‘उखान’ को गीत सार्वजनिक गरिएको छ । कल्चरल गीतमा सागर आले र तुलसी घर्ति मागको स्वर रहेको छ। मगरकी छोरी बोलको गीतमा शब्द प्रकाश कुमार दर्लामीको तथा संगीत दीनेश परियारको रहेको छ। सार्वजनिक भिडियोको...
चैत १६ बाट ‘राष्ट्रिय खुल्ला’ दोहोरीगीत प्रतियोगिता
काठमाडौं। कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही चैत १६ बाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता २०७८’ हुने भएको छ । प्रतियोगिताको आयोजना...
कर्माको ‘षट्कोण’ प्रदर्शन मिति घोषणा
काठमाडौँ। साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी बैशाख २३ गतेबाट प्रदर्शन आउनेछ । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन प्रोडक्सन र...