लेखक आचार्यले आफ्नो उपन्यास बिक्रि भएकाे रकमबाट गरिन् सामाजिक कार्य



काठमाडौँ। लेखक सपना आचार्यले आफ्नो पहिलाे उपन्यास ‘मलिलाे माटाे’ काे बिक्रि भएकाे रकमवाट बुटवलमा रहेको नेपाल अविनास अनाथ आश्रममा भाेजन तथा अन्य सामाग्री वितरण गरिन् ।

नजिकिंदै गरेकाे हरितालिका तीजकाे अवसरमा शुभकामना दिदै ‘मलिलो माटाे’ उपन्यास छैटौं महिना लागेकाे र पुस्तक बिक्रीवाट उठेकाे रकमबाट मंगलवार आश्रममा आश्रय लिएका बालवालिकालाई भाेजन गराएकी हुन। जन्मदिन तथा तिजकाे दर पिकनिक मनाउन हाेटल रेष्टुरेन्टमा हजाराै रूपैया खर्च गर्नु भन्दा असहाय, दिनदुखि तथा बालवालिकासंग यसरी भेटघाट तथा गर्दा सकारात्मक सन्देश जाने आचार्यकाे भनाई छ ।

आचार्यले गएकाे फाल्गुन ७ गते सार्वजनिक गरेकाे ‘मलिलाे माटाे’ नामक नारी प्रधान उपन्यास चैत महिनाकाे उत्कृष्ट ८ औँ स्थानमा रहेकाे थियाे बेस्ट सेलरमा नाम जोड्न सफल बनेको थियाे। त्यसैगरि उपन्यास साहित्य पाेस्ट उत्तम काव्य तथा उत्तम कृति पुरस्कारकाे प्रारम्भिक छनाेटमा पनि परेकाे छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.