कर्णराज र कमलाको ‘लुकी लुकी’ सार्वजनिक (भिडियो)



काठमाडौँ। गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा रहेको ‘लुकी लुकी’ बोलको गीत सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । सार्वजनिक भिडियोमा विक्रम चौहानको निर्देशन रहेको छ । भिडियोमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.