काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आउने निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार चलचित्रमा समाबेश ‘हजुरी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत जयन जे...
Contact Us
‘ब्ल्याक छायाँ’ को पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडौं । लंका फिल्मस् प्रा.लि.को ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र ‘ब्ल्याक छायाँ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘पचासको नोट, बाजेको कोट’ बोलको गीतमा भिडियो सार्वजनिक गरिएको हो ।...
चलचित्र ‘चित्रा’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै...
भैरवबहादुर सहित ५ फिल्मकर्मीलाई ‘इनास विशिष्ट सम्मान’ प्रदान
काठमाडौँ । नेपाली फिल्ममा प्रथम नृत्य निर्देशक भैरवबहादुर थापा, वरिष्ठ गीतकार किरण खरेल, वरिष्ठ गायिका मिरा राणा, वरिष्ठ अभेनता कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज...
निश्चलको चलचित्र ‘दिमाग खराब’ ले दर्शकको होइन नेताको ‘दिमाग खराब’ होला त ?
काठमाडौं। निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित चलचित्र नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने कुरा मात्रै चलचित्र ले...
‘तीर्थकुमारी स्वर्णीम साँझ २०८०’ हुँदै
काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ‘ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी...
‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक
काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा...
सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध
काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय...
गीतकार ज्ञानेन्द्र गदालको ‘फूल हौ तिमी’
काठमाण्डौ। गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना रहेको नयाँँ गीत ‘फूल हौ तिमी’ सार्वजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । संगीतकार तथा नेपाल...
पूर्वप्रधानमन्त्री ओलीद्वारा शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण
काठमाडौं। गीतकार साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।...
आशिफलाई ‘दिमाग खराब म्यान अफ द म्याच र बेस्ट सर्ट्स अफ द डे’
काठमाडौं। आगामी टिट्वान्टी क्रिकेट विश्वकपको अभुतपूर्व यात्रामा प्रवेश गर्न सफल नेपाली टोलीका लागि उच्च स्तरीय प्रदर्शन गरेका खेलाडीलाई निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ निर्माण पक्षले आफ्नो पूर्व घोषित नगद पुरस्कार...
रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक...
अमर अनुरागले ल्याए गीत ‘माया नै हो’
काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र...
‘दुई कदम’को शिर्ष गीतमा रोमान्टिक इओन र सिमोन(भिडियो)
काठमाडौँ। उदय सुब्बा निर्देशित चलचित्र ‘दुई कदम’को शिर्ष गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको...