‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिंदै



काठमाडौँ। चर्चित ब्याण्ड ‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिने भएको छ। बिलिनियरस लाउन्ज एन्ड क्लबमा ‘एक्स् ब्याण्ड’ ले दर्शकलाई पूर्ण मनोरंजन दिनेछ। नेपाल डायरिजद्वारा आयोजना गरिएको कार्यक्रममा ब्याण्डले मंसिर २९ गते (१५ डिसेम्बर) साँझ सांगितिक प्रस्तुति दिने भएको हो । ‘एक्स ब्याण्ड’ को साथमा नेपाल आईडल सिजन २ का सुबिन सिॅंहको ब्यान्ड र चर्चित डिजे कबिनको पनि प्रस्तुति रहने नेपाल डायरिजका सि.ई.यो निरन्जन दुलालले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.