काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार अर्थात साउन ३२ गते नेपालमा रिलिज...
Contact Us
राजेश पायलको ‘जहिले देखि नजर जुध्यो’ मा श्रीदेव र स्नेहा (भिडियो)
काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जहिले देखि नजर जुध्यो’बोलको गीतमा समीर राईको शब्द रचना र बलराम राजबंशीको संगीत रहेको छ। माया प्रेमका शब्द समेटेर बनेको...
धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य...
टिना, सिमरन, हिमाञ्चल र आर्यन बने ‘फेस अफ नेपाल २०२४’ को विजेता
काठमाडौं । मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ को विजेता हिमाञ्चल राज केसी, टिना परियार, आर्यन सोनी चौधरी र सिमरन चन्द बनेका छन् । बिहीबार काठमाडाैंकाे होटल याक एण्ड यतिमा सम्पन्न ग्राण्ड फिनालेमा उनीहरु विजेता घोषित भएका...
सिनेमा ‘रावायण’ एसिड आक्रमणको कथा हो त ?
काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । पोस्टरमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ भने पुजालाई रिसाएको देख्न सकिन्छ ।...
सिनेमा ‘अञ्जिला’को रिलिज मिति सर्यो
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’को रिलिज मिति सारिएको छ। माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ।...
सिनेमा ‘ह्रस्व दीर्घ’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर...
सारिका, योगेश र गीताको तीज गीत ‘बजाउँदै चुरा’ सार्वजनिक
काठमाडौं । नेपाली नारीहरूको महान पर्व तीज नजिकिँदै गर्दा तीजसम्बन्धी गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक गरिएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी...
चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक
काठमाडौं। अभिनेता रमित ढुङ्गानाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा एसिड आक्रमणका...
कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ अफिसियल घोषणा
काठमाडौँ। हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। आज राजधानी काठमाडौँमा रहेको जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक...
दिप्सन र मेलिनाको ‘घुम्न जाउँ धरान शहर’ (भिडियो)
काठमाडौँ। गायक दिप्सन लिम्वू र गायिका मेलिना मैनालीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ।सार्वजनिक ‘घुम्न जाउँ धरान शहर’ बोलको गीतमा राजह्याङ्ग आङ्गबोको शब्द र संगीत दिप्सन लिम्वूको रहेको छ। माया...
‘मिष्टर नेपाल २०२४’ ३८ प्रतियोगी सेलेक्ट
काठमाडौंँ । ‘मिष्टर नेपाल २०२४’ का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिसनमा हजारौ सहभागीबाट ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल...
‘घर नम्बर २’ मा केकी र उपासना
काठमाडौँ। सिनेमा ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । साउनको २५ गते अर्थात यहि शुक्रबारदेखि छायाँकनमा जाने तयारीमा रहेको सिनेमाको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन...
गाउँ गाउँ पुगेर गहना बनाउनेको कथा हो ‘नम्बरी सुन’: गौरव पहारी
काठमाडौं । अभिनेता गौरव पहारीले फिल्मी करियरमा फरक–फरक चरित्र निभाए । कमेडी, प्रेमकथा, एक्सन, राष्ट्रप्रेमजस्ता फरक फरक फ्लेभरका फिल्ममा अभिनय गरे । फरक फिल्ममा फरक चरित्र निभाएका गौरव यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘नम्बरी...