Contact Us

केकी र नाजिरको ‘लाखौँ जुटे समृद्धि’ गीत सार्वजनिक

काठमाडौं। राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ भव्य समारोहका बिच सार्वजनिक गरिएको छ। काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित यस विशेष कार्यक्रममा एकता र सामूहिक प्रयासको महत्वलाई...

पहिलोपटक एआई भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ। नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत थाकिसकँेमाथि...

फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । यहि साउन ३२ गतेबाट फेरी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । एकसाथ धेरै फिल्म रिलिज हुँदा गतवर्ष प्रदर्शनको...

चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौं। अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,प्रहरी...

महिला कलाकारको मात्र अभिनय रहने सिनेमा ‘माइली’ को शुभ मुहुर्त सम्पन्न

काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने सिनेमा ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको सिनेमाको मुहुर्त सिनेमाका कलाकार र प्राविधिकको...

शंकर श्रेष्ठको ‘आदत’ दुबईबाट सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘आदत’ बोलको गीत दुबई सम्पन्न एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो...

अभिनेता हमाल भट्टराईको सिनेमामा अनुबन्धित

काठमाडौं। अभिनेता राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको अनटाइटल सिनेमामा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र हमालबीच लिखित सहमति भएको हो । हमालले...

ट्रेन्डिङको तेश्रो स्थानमा ‘सतीदेवी’, मलिकाले देलिन त सोलो हिट?

काठमाडौँ । भदौ ७ गते रिलिज हुने मलिका महत अभिनित ‘सतीदेवी’प्रति दर्शकको आकर्षण बढेको छ। भिडियो सेयरिङ प्लेटफर्म यूट्यूबमा गत बिहीबार सार्वजनिक भएको सिनेमाको ट्रेलर ट्रेन्डिङमा परेको छ। ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो...

बाल मनोविज्ञानको कथामा सिनेमा ‘रोल नं १’ निर्माण हुने

काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर सिनेमा ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सिनेमामा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । थिम...

प्रधानमन्त्री ओलीले गरे चलचित्र ‘नमेटिने घाउ’को डबिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । उनले शनिबार अनामनगरस्थित ‘द म्युजिक इरा रेकडिङ स्टुडियो’मा पुगेर आफ्नो भागको दृश्यको डबिङ गरेका हुन्। फिल्ममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै...

‘नम्बरी सुन’ मा ग्रामीण सोझी युवतीको भूमिकामा नम्रता

काठमाडौं । नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु ।...

‘होस्टेल ३’ मार्फत ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए।...

सिनेमा ‘देवी’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र...

‘वर एण्ड बधु’को नयाँ गीतः ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.