काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।...
Contact Us
हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन- सतीदेवी निर्देशक
काठमाडौँ। भदौ ७ को रिलिज मिति निकट हुँदै गर्दा, मलिका महतको शीर्ष भूमिका रहेको ‘सतीदेवी’को सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।...
एघार वटा मौलिक तीज गीत सामूहिक विमोचन
काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर एघार वटा मौलिक गीत एकै पटक सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाँचघर जमलमा आयोजित कार्यक्रममा एघार वटै गीतका सर्जकको उपस्थितीमा सामूहिक विमोचन गरिएको हो ।...
पल र अस्मिताको डान्सिङ्ग नम्बर ‘लाल रिबन’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक टेक बीसी र गायिका अस्मिता जुरेलीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘लाल रिबन’ बोलको डान्सिङ्ग गीतमा शब्द तथा संगीत भिम बीसीको रहेको छ। केशव बडूको संगीत संयोजन रहेको छ। सार्वजनिक...
सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’
काठमाडौँ। सामाजिक प्रेम कथानक वेव सिरिज ‘प्रेम कथा’ सार्वजनिक गरिएको छ। गत साताबाट प्रशारण सुरु गरिएको सिरिजको दोश्रो भाग सार्वजनिक भई सकेको छ। पवन भुजेलको लेखन तथा निर्देशनमा बनेको सिरिजको पहिलो भागबाट प्राप्त...
सुगम र अन्जुको स्वरमा प्रेमिल गीत ‘इन्द्रेणी’
काठमाडौँ । गायक सुगम पोख्रेल र गायिका अन्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ। शुक्रबार ‘आइ एम इन्टरटेन्मेन्ट’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीत जति सुमधुर अनि...
‘नरसिंहा’ मा राजेशको जोडी नीति
काठमाडौँ । अभिनेता राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले फिल्म ‘नरसिंहाः अवतार’ मा अभिनेत्रीको रूपमा नीति शाह भित्रिएकी छन् । निर्माणपक्षले फिल्ममा नीति भित्रिएको जानकारी दिएको हो । फिल्ममा उनको भूमिका के अहिलेसम्म सस्पेन्स...
‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ मा
काठमाडौँ। नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा अमेरिका आगामी सेप्टेम्बर १५ आयोजना हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’ सेप्टेम्बर १५ हुने भएको छ। राजधानी काठमाडौँमा...
रचना, शान्ति श्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो अमेरिका
काठमाडौँ। गायिका रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित...
गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ताले जानकारी दिए । प्रवक्ताका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर...
म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक (भिडियो)
काठमाडौँ। म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक गरिएको छ। बाबुल गिरीको स्वर र संगीत रहेको गीत सुन्धारा स्थित सिने दि सेफ सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। रामहरी खड्का शब्द रचना रहेको छ। सार्वजनिक...
बटरफ्लाई फिल्म्सले ल्यायो ‘ब्ल्याकपिंक’ को कन्सर्ट फिल्म
काठमाडौं । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’का नेपाली फ्यानलाई खुसीको खबर छ । ब्याण्ड स्थापनाको आठौं वर्षगाँठको सन्दर्भमा ब्याण्डको कन्सर्ट फिल्म ‘ब्ल्याकपिंक्स वर्ल्ड टुर : बर्न पिंक’ आगामी शुक्रबार अर्थात साउन ३२ गते नेपालमा रिलिज...
राजेश पायलको ‘जहिले देखि नजर जुध्यो’ मा श्रीदेव र स्नेहा (भिडियो)
काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जहिले देखि नजर जुध्यो’बोलको गीतमा समीर राईको शब्द रचना र बलराम राजबंशीको संगीत रहेको छ। माया प्रेमका शब्द समेटेर बनेको...
धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को टिजर सार्वजनिक गरिएको छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो टिजरले मुख्य...