Contact Us

सिनेमा ‘देवी’ को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र...

‘वर एण्ड बधु’को नयाँ गीतः ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक

काठमाडौँ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । राजेश पायल राई र...

सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुल्यो

काठमाण्डौँ। काठमाडौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । बिहिबार साँझ अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, प्रकाश सपूत,अभिनेत्री नीति शाहले संयुक्त रुपमा...

पल र पूजाको एक्सन सिनेमा ‘रावायण’ को टिजर सार्वजनिक

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजरमा सिनेमाका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश...

प्रदर्शनमा आए ‘मोदीबेनी’ र ‘शिरफूल’

काठमाडौं। अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मोदीबेनी’ प्रदर्शनमा आएको छ । शंकर कोइरालाको डेव्यु निर्देशन रहेको सिनेमामा वर्षा र अमरका अलवा रेजिना उप्रेती, प्रवीण खतिवडा...

बाबु छोरीको पिडा सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको सिनेमा ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । महिलाको विषयमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि...

भोली शुक्रवारबाट देशभर रिलिज हुने ‘मोदीबेनी’ को प्रिमियर

काठमाडौं। यही शुक्रवारबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार...

‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’(भिडियो)

काठमाडौँ । साउन ३२ गतेदेखि पुन: प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो । गीतमा स्वर...

यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने सिनेमा ‘कार्साङ’ को छायांकन सुरु भएको छ । सिनेमाको साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो ।...

‘रावायण’ को फस्टलुक पोस्टरमा रिसाएका पल

काठमाडौं । आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फस्टलुकमा अभिनेता पल शाह फिचर्ड छन् । फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको...

‘एनसीआईएफएफ’ को छैटौं संस्करण राष्ट्रियतर्फ ३४ र अन्तराष्ट्रियतर्फ १०८ चलचित्र छनोट

काठमाडौँ। छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव(एनसीआईएफएफ) आयोजना हुने भएको छ । जनवरीको अन्तिम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२ चलचित्रहरु छनोट गरिएको छ । राष्ट्रियतर्फ ३४ ओटा र...

पुरुषहरुको पिडा र बेदना बोकेको तीज गीत ‘डिभोर्स’ (भिडियो)

काठमाडौँ। नेपाली नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा पुरुषहरुको पिडा र बेदनाले भरिएको तीज गीत सार्वजनिक गरिएको छ। सार्वजनिक डिभोर्स बोलको बाल कुमार श्रेष्ठको शब्द,संगीत र स्वर...

सामाजिक फिल्म ‘अग्नीदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को पोस्टर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी...

दीप श्रेष्ठको गीतमा शिब श्रेष्ठ र अनु शाह

काठमाडौँ। बरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको संगीत रहेको छ । बुढेसकालमा एक्लो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.