Tag - rubina thapa

कान्तिपुर फिल्म एकेडेमीको चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौं। सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । बिरामीको रुपमा अस्पताल...

रविनको ‘मेरी सानी’ मा आर्यन र रुविना (भिडियो)

काठमाडौँ। अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापाको प्रेम झल्काइएको ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई छायाँकार सौरभ लामाले निर्देशन गरेका हुन् । डी.पी. खनाल र सादु खनालको शब्द...

क्षितिज र स्वेच्छाको ‘करोडौँमा’ आर्यन र रुबिना (भिडियो)

काठमाडौँ। गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘करोडौँमा’ बोलको गीतमा शब्द रचना गायक स्वयम् क्षितिज सापकोटाको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ।...

‘डाँडाको वरपीपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार प्रसार अघि बढाउदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि...

‘डाँडाको वरपीपल’ मा सलोन र रुबिना

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ । चित्लाङमा छायाँकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा...

‘डाँडाको बरपीपल’ मा सलोन र रुबिनाको जोडी

काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बरपीपल’ बन्ने भएको छ। शोभित बस्नेतको निर्देशनमा बन्ने चलचित्रको आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुनेछ । चलचित्रमा सलोन बस्नेत र रुविना थापा मुख्य...

‘लभ डायरिज’ युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा

सेलिब्रेटी नेपाल काठमाडौँ:गत फागुनमा रिलिज भएको चलचित्र ‘लभ डायरिज’ युट्युबमा आइसकेको छ । हलमा रिलिज भएको २ महिना नबित्दै निर्माण पक्षले चलचित्रलाई युट्युबमा सार्वजनिक गरेका हुन् । चलचित्रका निर्देशक सौरभ चौधरी कोरोनाका कारण...

प्रेम दिवसको अवसरमा प्रदर्शनमा आएको ‘लभ डायरिज’ लाइ दर्शकको साथ

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रेम दिवसको अवसर पारेर फागुन २ गते शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘लभ डायरिज’ले सुखद सुरुवात गरेको छ । शुक्रबार र शनिबार चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ । प्रेमकथानक चलचित्रलाइ...

‘लभ डायरिज’ नयाँ गीतमा त्रिकोणात्मक प्रेम(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: फागुन २ गते सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘लभ डायरिज’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल बीचको त्रिकोणात्मक प्रेम...

सुशील र रुबिनाको ‘लभ डायरिज’भ्यालेन्टाइनमा नेपालसँगै अस्ट्रेलियामा पनि

सेलिब्रेटी नेपाल काठमाडौँ:सुशील श्रेष्ठ स्टारर चलचित्र ‘लभ डायरिज’ भ्यालेन्टाइन डे अवसर पारेर नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्नेछन...

सुशील र रुबिनाको प्रेम ‘लभ डायरिज’को ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाको प्रेम, रोमान्स र...

सुशील र रुबिना फिचर्ड ‘लभ डायरीज’ को टिजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य दुई कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र टिजरमा स्थान दिइएको छ सौरभ चौधरी निर्देशित चलचित्रको टिजरले प्रेम र बिछोड बोल्छ । दुई बीचको प्रेम...

फेरी सर्यो सुशील र रुबिनाको ‘लभ डायरिज’

सेलिब्रेटी नेपाल पटक पटक प्रदर्शन मिति सर्दै आएको चलचित्र ‘लभ डायरिज’ले नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । असोज ३ रिलिज डेट पोस्टपोण्ड गरेको चलचित्र ‘लभ डायरिज’अब छठ पर्व लक्षित गर्दै कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने...