काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरलाई लिएर चर्चामा छ। कतिपयले अभिनेता दयाहाङ राइलाई यसरी संवेदनशील कथामा फिल्म किन गरेको भन्ने प्रश्न उठाएका छन् भने, कतिपयले दयाले...
Tag - dayahang rai
रौनियारको चलचित्र ‘राजागंज’ को टिजर सार्वजनिक
काठमाडौँ। दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमामा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ ।...
‘दुखी आत्मा’ को ‘ब्रेकअप कविता’ सार्वजनिक
काठमाडौँ। ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ माथि उल्लेखित कविताको हरफ फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको...
चलचित्र ‘कार्साङ’ले ६ दिनमा गर्यो १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन
काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो...
‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ मा दयाहाङ र मिरुनाको छमछमी
काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज गरिएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । राजन राज...
दयाहाङ र आँचलको ‘दुखी आत्मा’ को ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक
काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लामो टिजरले सिनेमाको कथासार बुझाउँछ । टिजरमा श्रवण मुकारुङको...
‘कार्साङ ’को ट्रेलरबाट दर्शक उत्साहित,हलमा के होला ?
काठमाडौं । चलचित्र ‘कार्साङ ’को ट्रेलर दर्शकले रुचाएका छन् । ट्रेलरले दर्शकबाट लोभलाग्दो माया पाइरहेको छ । ‘कार्साङ’को ट्रेलरमा दर्शकको आकर्षण देखिएको छ । वर्षकै राम्रो ट्रेलर भन्दै सिनेमाले पनि त्यस्तै सफलता पाउने प्रतिक्रिया...
दयाहाङ झाँक्री बनेको चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सिनेमाका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु हुन्छ । त्यसपछि ट्रेलरले मनको तीतो र अभाव देखाउँछ । झाँक्री विद्यामा समाजले गर्ने विश्वास...
चलचित्र ‘कार्साङ’ मा झाँक्री बनेका दयाहाङ
काठमाडौं । चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले गहन विषयमा दर्शकको मन छुने चलचित्र बनेको बताएका छन् । कुनै समुदाय र ठाउँ विशेषको कथा भए पनि सबैको मन जित्ने कथामा चलचित्र बनेको कलाकार र निर्देशकको भनाइ छ । आर्थिक अवस्था कमजोर...
कृषाको ‘पिताम्बर’ नयाँ बर्षमा
काठमाडौँ। कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुकमा तिनजना...
गुरुङको सिनेमा ‘रिमै’ को छायांकन सम्पन्न
काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘रिमै’ को सम्पूर्ण छायांकन सकिएको छ । २९ दिन अघि गोरखा जिल्लाबाट छायांकन सुरु गरिएको सिनेमाको सम्पूर्ण छायाँकन सकिएको निर्देशक गुरुङले सेलिब्रेटी नेपाललाई जानकारी...
‘दुखी आत्मा’ को पोस्टरमा दयाहाङ,आँचलदेखि रेअरसम्म
काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशीत फिल्म ‘दुखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा...
युरोप जान लागेकी एञ्जिलालाई चलचित्र ‘अञ्जिला’ टिमले गर्यो बिदाइ
काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ ।...
दया र जितुको चलचित्र ‘कार्साङ’ को साँढे २ मिनेट लामो टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ओएसआर डिजिटलको यु ट्युव च्यानल मार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको...


