‘आप्पा’ ट्रेलर सार्बजनिक (फोटो फिचर तथा भिडियो)


सेलिब्रेटी नेपाल
काठमाडौँ:दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए । चलचित्रका मुख्य कलाकार तथा ‘आप्पा’ दयाहाङ राई अर्को चलचित्रको छायाँकनमा व्यस्त रहेका कारण अनुपस्थीत थिए ।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.