Tag - asmita adhikari

अस्मिता र हर्कुलस अमेरिकाको १२ सहरमा गुन्जिँदै

काठमाडौँ। अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस...

दिपक र अस्मिताको ‘न तिमीले’ मा सुधिर र अस्मि (भिडियो)

काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत रहेको छ। राजीव शाहले संगीत संयोजन गरेको ‘न तिमीले’...

प्रताप र अस्मिताको ‘तिमीसंगै हुँदा’मा पल र कलाको रोमान्स (भिडियो)

काठमाडौं । प्रताप दास र अस्मिताको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमीसंगै हुँदा’ बोलको गीतमा निशा शर्मा अर्यालको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो ओेएसआर डिजिटलबाट...

‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन सार्वजनिक (भिडियो)

काठमाडौँ। टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । आनन्द अधिकारीको शब्द रचना रहेको...

नविन र अस्मिताको ‘पानी पर्यो छाता छैन’ मा सरोज र स्मारिका (भिडियो)

काठमाडौँ। गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘पानी पर्यो छाता छैन’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सरोज प्रजा र स्मारिका ढकाल पानीमा रोमान्टिक बनेका छन् । रोमान्टिक गीतमा...

सौगात र अस्मिताको ‘जुनी जुनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सौगात जङ्ग थापा र गायिका अस्मिता अधिकारी स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा झगेन थापाको...

सुगम र अस्मिताको ‘नजर’ मा महेश र सरिता (भिडियो)

काठमाडौं। संगीतकार राजन तिमिल्सिनाको संगीत निर्देशनमा युगल गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘नजर…’ बोलको गीतमा लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु डा.प्रकाश पौडेलले...

विशाल र अस्मिताको ‘विस्तारै विस्तारै’ सार्वजनिक (भिडियो)

काठमाण्डौं । विशाल निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘विस्तारै विस्तारै’ बोलको गीतमा विशाल निरौला को शब्द तथा संगीत रहेको छ। भिडियोमा समिर खान र निता ढुङ्गाना फिचर्ड...

अस्मिता र राजुको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजु सेन्चुरी,अनुराग श्रेष्ठ र देव कुमारी लामिछानेको शब्द रचना रहेको गीतमा संगीत राजु सेन्चुरीको रहेको छ। ‘तिम्रो मायामा’...

निशान र अस्मिताको गीतमा मुस्कान र निकोलस (भिडियो)

काठमाडौँ। गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘तिमि संग मन साटे’ बोलको गीतमा रबि मल्लको शब्द तथा संगीत रहेको छ। स्वर्णिम थापाको निर्देशनमा बनेको भिडियोमा निकोलस...

प्रताप र अस्मिताको ‘आउ माया साथैमा’ सार्वजनिक(भिडियो)

काठमाडौँ। प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा काट्रुन...

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता अधिकारी र नबिन कार्कीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘फुल बुट्टे सारी’ बोलको डान्सिङ्ग नम्बरमा मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा...