‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन सार्वजनिक (भिडियो)



काठमाडौँ। टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सन भिडियो सहित सार्वजनिक गरिएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ ।

राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.