अस्मिता र राजुको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)



काठमाडौँ। अस्मिता अधिकारी र राजु सेन्चुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजु सेन्चुरी,अनुराग श्रेष्ठ र देव कुमारी लामिछानेको शब्द रचना रहेको गीतमा संगीत राजु सेन्चुरीको रहेको छ।

‘तिम्रो मायामा’ बोलको गीतको भिडियोलाई राजु सेन्चुरीले निर्देशन गरेका छन्। जितु तामाङले छायाँकन गरेको भिडियोलाइ सुजन कोइरालाले सम्पादन तथा कलर गरेका छन्। भिडियोमा बिना राउत र सुबाश जिम्बा फिचर्ड छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.