नविन र अस्मिताको ‘पानी पर्यो छाता छैन’ मा सरोज र स्मारिका (भिडियो)



काठमाडौँ। गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश ‘पानी पर्यो छाता छैन’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा सरोज प्रजा र स्मारिका ढकाल पानीमा रोमान्टिक बनेका छन् । रोमान्टिक गीतमा शब्द तथा संगीत प्रकाश लामाको छ ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.