Category - Videos

‘रेडी भएर बस्नु’ भन्दै केकी (भिडियो)

काठमाडौँ। आर.के श्रेष्ठको प्रस्तुतिमा तयार भएको ‘रेडी भएर बस्नु’ बोलको गीत ओएसआर डीजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आर. के श्रेष्ठ र तारा श्रृष मगरकोे स्वर रहेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत...

बुद्ध र सुनिताको ‘के छ खबर’ (भिडियो)

काठमाडौँ। गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’ को म्युजिक भिडियो सार्वजनिकगरिएको छ। गायक बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको म्युजिक भिडियो गीतकार थापाले...

खुमन र शान्ति श्रीको ‘सानुको अँगालो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक खुमन अधिकारी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। बिष्णु न्यौपानेको शब्द रचना रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ। ‘सानुको अँगालो’बोलको...

फेरी आयो प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि'(भिडियो)

काठमाडौँ। गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ। डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत हो। ओएसआर डिजिटलको...

गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार प्रभावन जे को नयाँ गीत ‘छायाँ भेटाइ देउ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द रचना तथा संगीत संयोजन पनि गायक स्वयम्को रहेको छ। वियोगान्त गीतमा प्रेमिकाले धोका दिंदा प्रेमीले पाएको दुख...

कृष्ण र समीक्षाको ‘चोलीको तुना’ मा गरीमा शर्मा (भिडियो)

काठमाडौँ। गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा...

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक(भिडियो)

काठमाडौँ। अन्जु पन्तको स्वरमा रहेको गीत किन दुख्छ मुटु सार्वजनिक गरिएको छ । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । नवल नेपालले निर्देशन गरेको भिडियोमा माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की र...

प्रभावन जे र रोजिना बस्नेतको ‘सालघारीमा’ निक्स र उषा (भिडियो)

काठमाडौँ। गायक प्रभावन जे र गायिका रोजिना बस्नेतको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। माधब थापाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन प्रभावन जे को रहेको छ। एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा रेकर्डिस्ट...

सुनिताको ‘भाग्य भित्र जीवन’ मा पृथ्वी र अनु (भिडियो)

काठमाडौँ। नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र...

राजु र शान्तिश्रीको यथार्थ बोकेको गीत

काठमाडौँ। गायक राजु परियार र गायिका शान्तिश्री परियारको आवाजमा सजिएको लोकभाका ‘बाले दियो बल्छ होलानी ’ को भिडियो सार्वजनिक गरिएको छ ।राजु परियारकै शब्द ,संगीतमा सिर्जित यो भाका नेपाली समाजमा अझै जरो गाडेर बसेको जातीय प्रथाको बिषय...

नेशन र ममताको ‘तिमी मेरो जीवनमा’ (भिडियो )

काठमाडौँ। भवसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका...

लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। ‘दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेर’ हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक...

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’

काठमाडौँ। राष्ट्रिय धरोहर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक गरिएको छ । लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो...

एलिनाको ‘भुल्ने छैन’मा आमेश,अस्मि र मौसमी

काठमाडौँ। गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘भुल्ने छैन’ बोलको गीतमा नृपेश उप्रेतीको शब्द रचना र संगीत बिकाश चौधरीको रहेको छ। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोलाई कृष्ण...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.