Category - Videos

‘जी–बब’को ‘फाइनल्ली भेटियो’ रिलिज, गीतले पाउँदैछ लोभलाग्दो भ्युज

काठमाडौं । पछिल्लो समयका चल्तिका ¥यापर ‘जी–बब’को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरिएको छ । बुधबार बेलुकी राजधानीको ठमेलको एक कार्यक्रमकाबीच सार्वजनिक गीतले भ्युज राम्रो पाईरहेको छ । ‘जी–बब’ले नै तयार पारेको यो गीतको भिडियो...

अघिल्ला ‘हिट’ गीतका पात्रहरु समेटेर प्रकाश दुतराजले ल्याए ‘मन भुल्छ’

काठमाडौं । आफ्ना मौलिक सांगीतिक सिर्जनामार्फत स्रोता दर्शकको मन जितिरहेका प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले मंगलबार राती ‘मन भुल्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो ।...

‘छोडी हिंडे म’ सार्वजनिक

काठमाडौं । युवा गायक प्रशान्त श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको शब्द, संगीत र स्वरमा सजिएको ‘छोडी हिंडे म’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । कयौँ नेपालीहरुको सपना सपनै रहन्छ भन्ने सन्देश रहेको भिडियोलाई...

राज सिग्देलको ‘पहिलो चोटी‘मा अञ्जली (भिडियो)

काठमाण्डौं। बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक गरिएको छ । राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका...

रानीले ल्याइन् ‘धेरै प्रश्न’, भिडियोमा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम

काठमाडौं । गायिका रानी शाक्यले प्रेमवियोगको गीत सार्वजनिक गरेकी छिन् । उनको स्वरमा शुक्रबार ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज छ । यो गीतले माया गरेको...

रविनको ‘मेरी सानी’ मा आर्यन र रुविना (भिडियो)

काठमाडौँ। अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापाको प्रेम झल्काइएको ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियोलाई छायाँकार सौरभ लामाले निर्देशन गरेका हुन् । डी.पी. खनाल र सादु खनालको शब्द...

रवि र बेनिशाको ‘सुन माया’ मा सुभम र योगिशाको प्रेम (भिडियो)

काठमाडौं। गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको...

बिनाको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’, भिडियोमा सरोज र करिश्मा [भिडियो]

काठमाडौं । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’बोलको गीतको म्युजिक भिडियो तयार भएको छ । आनन्द कार्कीले स्वर दिएको यस गीतमा देवेन्द्र केसीको शब्द, शक्ति बल्लभको संगीत छ । गीतलाई मनोहर सुनमले एरेन्ज गरेका छन्...

शिरीष र ऋतुको स्वरमा आयो रोईला गीत ‘कहाँ हो तिम्रो मावल ?’ [भिडियो]

काठमाडाैं | गायक शिरीष देवकोटा र गायिका ऋतु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत सार्वजनिक भएको छ । बुधबार साँझ ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला गीत सार्वजनिक भएको हो । शिरीष देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.क...

म्यूजिक भिडियोमा सुरक्षा र निराजनको एक्शन अवतार (भिडियो)

काठमाडौं। सम्भवतः नेपालमा पहिलो पटक एक्सन जनरामा म्यूजिक भिडियो निर्माण भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गन्तव्य’ बोलको गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । यो म्यूजिक...

लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक

काठमाडौं । ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब...

सुगम र अस्मिताको ‘नजर’ मा महेश र सरिता (भिडियो)

काठमाडौं। संगीतकार राजन तिमिल्सिनाको संगीत निर्देशनमा युगल गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘नजर…’ बोलको गीतमा लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतका शब्दहरु डा.प्रकाश पौडेलले...

‘तिम्रै वरी परि’ भन्दै उषाको अघि पछि अर्बिन (भिडियो)

काठमाडौँ। गायक रोशन बालुवा र गायिका बिनुसा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिम्रै वरी परि’बोलको गीतमा शब्द अर्बिन तामाङको र संगीत रोशन बालुवाको रहेको छ। मदन खड्काले निर्देशन गरेको...

ठाकुर र शान्ती श्रीको ‘हे कालु’ मा करिश्मा (भिडियो)

काठमाडौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ। पुस्कर बिबेक थापाले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.