अरुण तिवारीको शब्दमा ‘जन्म र मृत्यु’ (भिडियो)


काठमाडौं । युवा पुस्ताका गीति लेखनमा आफुलाई अब्वल सावित गराई सकेका श्रष्टा अरुण तिवारीको शब्दमा ‘जन्म र मृत्यु’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरिएको छ । देव रानाको स्वर, संगीत रहेको भिडियोमा विजेश्वर तण्डुकारको एरेञ्ज रहेको छ । रञ्जन रिजाल, प्रनिमा दाहाल, सुरज खड्काको जिवन्त अभिनय रहेको भिडियोलाई संजय पौडेलले खिचेका हुन् भने निर्देशन अमृत सुनुवारको रहेको छ । भिडियो देव रानाको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.