रबि ओड र रेखा जोशीको ‘लैजा जोबन’ सार्वजनिक (भिडियो)



काठमाडौँ। नेपाल आइडल रबि ओड र गायिका रेखा जोशीको आवाजमा रहेको गीत ‘लैजा जोबन’ सार्वजनिक गरिएको छ। अबिनाश थापाको शब्द रहेको गीत ‘लैजा जोबन’ मा भिम बिसीको संगीत रहेको छ । ए प्लस स्टुडियोमा रेकर्ड भएको उक्त गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन भने नरेश बिबिसीले मिक्सीङ मास्टरिङ गरेका छन ।

सार्वजनिक ‘लैजा जोबन’ को भिडियो निर्देशन नरेन भट्टराईले गरेका छन । केशब बिश्वकर्माले छयाँकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका छन । सार्वजनिक भिडियोमा गायक गायिका आँफै फिचर्ड छन् भने दिया चहार, जिगर ओड,सुनिल बिसी र दिपिका रान मगरको अभिनय रहेको छ । देउडा भाकामा बनेको उक्त गीत बिहिबार रबि ओड युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.