Category - Videos

अस्मिता जुरेलीको तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौँ। अस्मिता जुरेलीको तीज गीत ‘यसपालीको तीजमा हामी विशेष मनाउने’ को भिडियो सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । सार्वजनिक तीज गीतलाई...

कन्हैया सिंह र अन्जना गुरुङको गीतमा पुष्प र अपेक्षा (भिडियो)

काठमाडौँ। कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका...

तारा र बिबेकको ‘नाचौं सँगी’ मा समारिक र स्मारिका (भिडियो)

काठमाडौँ। गायिका तारा थापा र गायक बिबेक रकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत रहेको गीता मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक...

राजेशको ‘कान्छी’ मा सुरविना र इन्द्र (भिडियो)

काठमाडौं। गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ सार्वजनिक गरेका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका राईले यस अघि पनि थुप्रै गीत गाईसकेका छन् । कान्छीमा सुन्दर मगरको शब्द संगीत र अभि जंग क्षत्री (Anxmus) को...

दर्शनाको तीज गीत ‘भुरुरु फुरुरु’ सार्वजनिक

काठमाडौं । साउन लागेसँगै तीज गीतहरु घन्किन थालिसकेका छन् । दिनहुँ नयाँ नयाँ तीज गीतहरु युट्युबमा सार्वजनिक भैरहेका छन् । यसैक्रममा आईतबार युट्युबमा नयाँ तीज गीत थपिएको छ, ‘भुरुरु फुरुरु’ । यो गीतलाई गायिका दर्शना तिरुवाले बजारमा...

राजु र मेलीनाको ‘बैरी हंसायौ’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक राजु परियार र गायीका मेलीना मैनालीको स्वरमा रहेको गीत ‘बैरी हंसायौ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ। साजन पराजुलीको निर्देशनमा बनेको भिडियोलाई...

प्रेमिकाको खुशी कहिले नहराओस् भन्न विक्षिप्त बनेका निराजन (भिडियो)

काठमाडौँ। गायक पुष्पनको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ । सार्वजनिक गीतमा सञ्जित साना...

पुस्कल शर्माले ल्याए मार्मिक गीत ‘श्रीमान श्रीमती’

काठमाडौं – लोकप्रिय गायक पुस्कल शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार बेलुका उनले ‘श्रीमान श्रीमती’ शीर्षकको तीज गीत ‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा पुस्कल र गायिका शान्तीश्री परियारको...

सुजाता,शान्ती श्री र सुशीलाको तीज गीत सार्वजनिक

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लक्षित गर्दै तीजका गीतहरु सार्वजनिक हुनेक्रम बढेको छ। अर्जुन पोखरेलको शब्द संगीत र गायिका सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक...

रामकृष्ण ढकालको ‘काली’ मा नम्रता (भिडियो)

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘काली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत वियोगान्त भावको छ । दीपक शर्माको संगीत र चिन्तामणी...

अनिलले ल्याए देउडा गीत ’रेलिमोई’ (भिडियो)

काठमाडौँ। आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ’रेलिमोई’ ल्याएका छन्। आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका...

‘पीपल डाँडे साईली’मा प्रेमराजा–दीपाश्रीसँगै राज, डेलविस, जुना र सलिनाको छमछमी

काठमाडौं । ट्रि इन्टरटेन्मेन्टको प्रस्तुतिमा लोक शैलीको नयाँ गीत ‘पीपल डाँडे साईली’ रिलिज भएको छ । यो गीतमा गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर छ । गीतको शब्द तथा संगीत पनि प्रेमराजा महतले नै तयार पारेका हुन् ।...

सात वर्षीय बालिका आश्राको ‘नेपालको गीत’

काठमाडौँ। हाल अमेरिकाको ओहायो शहरमाबस्दै आएकी सात वर्षीय बालिका आश्रा ढकालको स्वरमा रहेको गीत ‘नेपालको गीत’ को भिडियो सार्वजनिक गरिएको छ । प्रज्ज्वल अधिकारीले रचना गरेको यस गीतमा राज सागरको संगीत रहेको छ भने राजन इशानले संगीत...

टेक र प्रितीको तीज गीत ‘ओए मेरी रानी’ मा अनु र लोमश (भिडियो)

काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्ने क्रममा गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ बोलको गीतमा शब्द रचना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.