Category - Videos

करिष्मा मानन्धर र धिरेन शाक्य एकसाथ भिडियोमा

काठमाडौँ। अभिनेत्री करिष्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समय पछि एकसाथ स्क्रिन सेयर गरेका छन। ‘भोलि भन्ने नआउला कतै’ बोलको गीत मार्फत उनिहरुले पुन: सहकार्य गरेका हुन्। थोप्देन भुटिया र रानी शाक्यको आवाज रहेको...

सुनील मास्केको संगीत शिवको स्वरमा ‘मस्ती मस्ती’सार्वजनिक

काठमाडौँ। गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मस्ती मस्ती’बोलको गीतमा शब्द बिरेन्द्र पाठकको र संगीत सुनील मास्केको रहेको छ। युकेमा छायाँकन गरिएको भिडियो रोमान्टिक बनेको छ। कुशल...

राजेन्द्रको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम

काठमाडौं। आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र...

राजुले ल्याए ख्रीष्टमस कोसेली ‘बन्धन’ (भिडियो)

काठमाडौं। बडादिन ख्रीष्टमस कोसेली स्वरूप होसन्ना सेवकाईको प्रस्तुतिमा रहेको सुसमाचारिय म्युजिक भिडियो ‘बन्धन’ सार्वजनिक भएको छ। नेपाली लोक संस्कृती झल्किने लोकलयमा आधारित यस गीतमा गायक प्रताप दास र मेलिना राईको सुमधुर स्वर सुन्न...

उद्धवको ‘जुन माया’मा कमल र समारिका (भिडियो)

काठमाडौँ। गायक उद्धव थापा मगरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जुन माया’ बोलको गीतमा सिएल शर्माको शब्द रचना तथा सुरेन चन्द ठकुरीको संगीत रहेको छ। साजन कटेलको निर्देशनमा बनेको भिडियोमा कमल सिंह र...

शान्ति श्री र टेकको ‘माछी लेउमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका शान्ति श्री परियार र गायक टेक अधिकारीको स्वर रहेको नयाँ गीत ‘माछी लेउमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा सृजना खत्री‘हाउडे माया’को शब्द रहेको छ भने गायक अधिकारीकै संगीत रहेको छ । रेशम...

‘के मान्छौ डर’मा गरिमा र दिनेशको रोमान्स

काठमाडौं । मोडल गरिमा शर्मा र दिनेश तामाङको रोमान्स रहेको गीत ‘के मान्छौ डर’ सार्वजनिक भएको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन भएको गीतमा प्रेमकथा देखाउन खोजिएको छ । डीपी खनालको शब्द, जीवन ढुंगेलको संगीत रहेको गीतमा...

मेलिनाको ‘तिमी र म’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र सुरेन बिसीको स्वर रहेको नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार गीतमा शब्द तथा संगीत गायक बिसीको सुन्न सकिन्छ । गीतको एरेन्ज सनिरले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन् ।...

‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिक

काठमाडौं। राजु श्रेष्ठ निर्देशित ‘जय जय दुर्गे माता’ बोलको भजन सार्वजनिकगरिएको छ । सरद कुमारी श्रेष्ठको शब्द रचनामा रहेको भजनमा ज्ञानु राना ,नारायण बाबु , शिशिर थापा र सरद कुमारी श्रेष्ठको स्वर रहेको छ । शिशिर थापाको संगीतमा...

नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकामा हुने

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया...

सलोन,आमेश र करिश्माको राजा रानी सार्वजनिक (भिडियो)

काठमाडौँ। सलोन बस्नेत र आमेश भण्डारी मित्रताका उदाहरण हुन् भन्दा फरक पर्दैन् । सिनेमा ‘मेला’मा एकसाथ काम गरेपछि उनीहरुबीच मित्रता गाँसिएको थियो । त्यसयता उनीहरुले एकअर्कालाई साथ दिइरहेका छन् । अभिनयका अलवा गायनका पनि सौखिन यी...

महजोडीदेखि रामकृष्ण, अन्जु, बुनु,शिवसम्मको आवाजमा प्रेरक गीत ‘आउ साथी’ सार्वजनिक

काठमाडौँ। ​अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक...

एक्सिस व्याण्डको नयाँ गीत भिडियो सार्वजनिक

काठमाडौं । साङ्गीतिक व्याण्ड एक्सिसले नयाँ गीत ‘च्याङ्बा’को भिडियो सार्वजनिक गरेको छ । सन् २००० मा स्थापना भएको व्याण्डले तेस्रो एल्बम ‘घर गाउँ’ मा रहेको यो गीत सार्वजनिक गरेको हो । भैरहवाको लहर व्याण्डको ओर्जिनल भर्सनको यो...

अन्जु र टिकाको ‘ठ्याक्क ठ्याक्क’ मा राहुल र एलिसाको छमछमी

काठमाडौँ। गायिका अन्जु पन्त र गायक टिका बमजनको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ । सार्वजनिक गीतको भिडियोलाई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.