सुनिता थेगिमको ‘म पर्खिरहेछु’ सार्वजनिक



काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतको भिडियोमा शन्त कुमार राई र अनुसा राई फिचर्ड छन् ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडि विचको माया प्रेम देखाउन खोजिएको छ । इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियो एसकेआर पिक्चरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.