काठमाडौँ। गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। हर्क साउदको शब्द रचना रहेको गीतमा संगीत एसडी योगीको रहेको छ। भिडियोमा अभिनेत्री बेनिषा हमाल र अभिनेता आर्यन सिग्देल फिचर्ड छन्।...
Category - Videos
कृष्णको ‘रानी माया’ सार्वजनिक(भिडियो)
काठमाडौँ। ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् । श्रीकृष्ण बम मल्लको...
रुपेश र सुनिताको ‘रुँदै रुँदै नौतुना रेल माथी’ (भिडियो)
काठमाडौँ। गायक रुपेश न्यौपाने र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनीक गरिएको छ। सार्वजनिक ‘रुँदै रुँदै नौतुना रेल माथी’ बोलको गीतमा शब्द तथा संगीत गायक रुपेश न्यौपाने कै रहेको छ। गीतमा...
रामकृष्ण र बेनिषाको ‘ए माया जुनकिरी’ मा आकाश र अनुषाको छमछमी (भिडियो)
काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल...
उषाको ‘माया थिएन भने’ मा किरण र स्मारिका (भिडियो)
काठमाडौँ। असोज २१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ । उषा मलाह...
निकेशको ‘अदृश्य प्रेम’ सार्वजनिक (भिडियो)
काठमाडौँ। नेपाली साङ्गितिक क्षेत्रमा निकेश कालिकोटे नयाँ नाम हो। मोरंगका निकेशको पहिलो प्रस्तुति स्वरुप ‘अदृश्य प्रेम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शेखर देव घिमिरेको छायांकन र सम्पादन रहेको भिडियोमा...
पुष्प र पूजा एक अर्काको मायामा भुतुक्कै भएपछि (भिडियो)
काठमाडौँ। चलचित्रको पर्दामा एकसाथ नदेखिएका नायक पुष्प खड्का र नायिका पूजा शर्माले म्यूजिक भिडियोमा भने निरन्तर काम गरिरहेका छन् । उनै, पुष्प र पूजाको अभिनय रहेको ‘भन मेरो माया’ बोलको गीतको म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।...
साजन र सुशिला ‘बगैंचाको फूल’ मा रोमान्टिक बन्दै (भिडियो)
काठमाडौँ। गायक रामहरी भण्डारी र गायिका सुशिला लामाको सुमधुर आवाज रहेको ‘बगैंचाको फूल’ बोलको गीत बजारमा बाहिरिएको छ । अशोक कुमार सापकोटाको शब्द भरिएको गीतमा संगीत दिनेश श्रेष्ठले दिएका छन् । सुफिक्स मदनको एरेन्ज रहेको...
वृद्ध अवस्थाका बाबु आमाको पिडा सर्ट फिल्म ‘धुकधुकी’
काठमाडौं। गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक गरिएको छ । वृद्ध अवस्थामा बाबु आमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने...
मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)
काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा...
सौगात र अस्मिताको ‘जुनी जुनी’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक सौगात जङ्ग थापा र गायिका अस्मिता अधिकारी स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा झगेन थापाको...
युके बाट ‘तिमी को हौ’ भन्दै सरबिना र रोशन(भिडियो)
काठमाडौं। गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङ निर्देशक रहेको भिडियो सरबिना श्रेष्ठ र रोशन बस्नेतको...
‘बेबीबसन्ती’गीतमाआकाश, सुरवीर र फुलन्देकीआमासंग बसन्तीको ठुम्का
काठमाडौ । गायिकातथामोडल बसन्ती राईको नयाँगीत ‘बेबीबसन्ती’ सार्वजनिकभएको छ । राजेश गुरुङको शब्दतथा संगीतमातयार भएको गीतमाबसन्तीको स्वर तथाअभिनय रहेको छ । यस गीतमाएरेञ्ज तथामिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ...
बाबुल र एलिनाको ‘कुरी कुरी माकुरी’ मा सुधिर र रुबी (भिडियो)
काठमाडौं । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियो माइकल...