Category - Videos

साजन र सुशिला ‘बगैंचाको फूल’ मा रोमान्टिक बन्दै (भिडियो)

काठमाडौँ। गायक रामहरी भण्डारी र गायिका सुशिला लामाको सुमधुर आवाज रहेको ‘बगैंचाको फूल’ बोलको गीत बजारमा बाहिरिएको छ । अशोक कुमार सापकोटाको शब्द भरिएको गीतमा संगीत दिनेश श्रेष्ठले दिएका छन् । सुफिक्स मदनको एरेन्ज रहेको...

वृद्ध अवस्थाका बाबु आमाको पिडा सर्ट फिल्म ‘धुकधुकी’

काठमाडौं। गीतकार तारा अधिकारीको निर्देशन रहेको सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक गरिएको छ । वृद्ध अवस्थामा बाबु आमाले आफ्नो सन्तानको साथखोज्दा पनि नपाएको कथा फिल्ममा समेटिएको छ । फिल्मले विदेशिएको सन्तानको यादको पिडामा बाच्ने...

मेलिना र दिपकको डान्सिङ्ग नम्बर ‘चरी भररर’ मा आमेश र अस्मि (भिडियो)

काठमाडौँ। गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘चरी भररर’ बोलको डान्सिङ्ग नम्बर तिहारको छेको पारेर सार्वजनिक गरिएको हो। नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मि थापा...

सौगात र अस्मिताको ‘जुनी जुनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सौगात जङ्ग थापा र गायिका अस्मिता अधिकारी स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । अस्मिता र सौगातको स्वरमा सजिएको ‘जुनी जुनी’ बोलको रोमान्टिक गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा झगेन थापाको...

युके बाट ‘तिमी को हौ’ भन्दै सरबिना र रोशन(भिडियो)

काठमाडौं। गायक कृष्ण सिंहको स्वर रहेको गीत ‘तिमी को हौ’ सार्वजनिक गरिएको छ । सुनिल राईको संगीत र ध्रुव केसीको शब्द रहेको गीतको भिडियो बेलायतमा निर्माण भएको हो । प्रभु गुरुङ निर्देशक रहेको भिडियो सरबिना श्रेष्ठ र रोशन बस्नेतको...

‘बेबीबसन्ती’गीतमाआकाश, सुरवीर र फुलन्देकीआमासंग बसन्तीको ठुम्का

काठमाडौ । गायिकातथामोडल बसन्ती राईको नयाँगीत ‘बेबीबसन्ती’ सार्वजनिकभएको छ । राजेश गुरुङको शब्दतथा संगीतमातयार भएको गीतमाबसन्तीको स्वर तथाअभिनय रहेको छ । यस गीतमाएरेञ्ज तथामिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ...

बाबुल र एलिनाको ‘कुरी कुरी माकुरी’ मा सुधिर र रुबी (भिडियो)

काठमाडौं । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियो माइकल...

प्रमोद खरेलको ‘धड्कन’ मा कृष्ण र इन्दु (भिडियो)

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु छन्। युवराज...

हरी पौडेलको ‘किन यस्तो भो’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक हरी पौडेल र गायिका मनिषा राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘किन यस्तो भो’बोलको गीतमा शब्द तथा संगीत हरी पौडेलको रहेको छ। राजु कार्कीको संगीत संयोजन रहेको गीत लोक शैलीमा...

कर्मा ब्याण्डको ‘कारबारी छाता’मा केकी र लक्षू (भिडियो)

काठमाडौँ। कर्मा ब्याण्डको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा अवस्थित रन्जना सिनेप्लेक्समा एक कार्यक्रमका बिच कर्मा ब्याण्डका सुरेन्द्र मान सिंहको स्वरमा रहेको ‘कारबारी छाता’ बोलको गीत भिडियो सहित...

मदनकृष्णको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय समावेश गीति भिडियो ‘सुखी हुनु छैन मलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्वर गायक स्वरूपराज आचार्यले दिएका छन् । गीतका रचनाकार केदार पनेरु हुन् । पनेरूले मानिसको जीवनका...

शिशिर र कोमलको आवाजमा ‘जननेता मदन भण्डारी’ सार्वजनिक

काठमाडौं। स्व. जननेता मदन भण्डारीको जीवनिमा रहेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा स्व...

दशैंमा विदेशबाट स्वदेश आउन नपाएको पिडा प्रभावन जे र प्रतिमाको गीतमा (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ। दशैँ मान्न परदेशबाट स्वदेश आउन नपाएको पिडा...

टुल्साङ र सुष्माको ‘हिरो हिरोनी’ सार्वजनिक (भिडियो)

काठमाडौँ। टुल्साङ मोक्तान र सुष्मा मोक्तानको अभिनयमा ‘हिरो हिरोनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सेलो गायक तथा संगीतकार विशाल काल्तानको शब्द तथा संगीत र स्वयम गायक तथा संगीतकार विशाल काल्तान र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.