लिजा र दिपकको ‘रातो भाले’ मा सरोज र बिना (भिडियो)



काठमाडौँ। लिजा लामा र दिपक रमणको स्वर रहेको गीत ‘रातो भाले’ भिडियो सहित सार्वजनिक गरिएको छ । राजु लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बिना राउत, सरोज राना, आभा मगर, सुरविर पण्डित र रामचन्द्र अधिकारीले अभिनय गरेका छन् । आरएल डिजिटलले भिडियो निर्माण गरेको हो। सार्वजनिक गीतमा गणेश सुवेदीको शब्द रचना तथा गायक रमणको संगीत रहेको छ । सार्वजनिक भिडियोमा युवराज राईको छायांकन, डिएलएक्स विश्वकर्माको कोरियोग्राफी, नहकुल खड्काको सम्पादन,राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको छ । भिडियो साइराम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.