रवी ओड र रिज्योनाको ‘खै किन’ मा शंकर र अञ्जली (भिडियो)



काठमाडौँ। गायक रवी ओड र गायिका रिज्योना कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘खै किन’ बोलको गीतमा शब्द तथा संगीत रोहन रुम्बाको रहेको छ। दिनेश र सागरले मिलेर निर्देशन गरेको भिडियोमा शंकर राज र अञ्जली शाह फिचर्ड छन्। दिपक सिंह साउदले निर्माण गरेको भिडियोको छायाँकन सरोज शाहीले र सम्पादन निराजन केसीले गरेका छन्। रोमान्टिक गीतको भिडियो रोहन रुम्बाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.