Category - Videos

आरोहणको ‘सपनाको घर’मा नम्रता र शिशिर (भिडियो)

काठमाडौँ। गायक तथा युवा उधमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको ‘सपनाको घर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जेनेसिस इभेन्टस प्रा. लि. को पहिलो प्रस्तुति रहेको ‘सपनाको घर’ मा नम्रता...

टेलिश्रृंखला ‘सर्खारको सर’ को दोश्रो भाग सार्वजनिक

काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को दोश्रो भाग प्रशारण भएको छ । यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण भई रहेकोछ । टेलिभिजन पश्चात डिएआर मुभिजको अफिसियल यु...

रामकृष्ण ढकालको गीत ‘नदी’ सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै भिडियोसहित मेलोडियस गीत सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य...

सुनिता थेगिमको ‘म पर्खिरहेछु’ सार्वजनिक

काठमाडौँ । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। प्रयास दुमी राईको शब्द , सुनिता थेगिमको संगीत रहेको सार्वजनिक गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतको...

सत्यकलाको ‘तिम्रो यादले रोगी बनायो’ फिमेल भर्सन सार्वजनिक

काठमाडौँ। मोडल तथा गीतकार सत्यकला लामाको नयाँ गीत ‘तिम्रो यादले रोगी बनायो (पीडा)’ को भिडियो ‘एएमएस ईन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता...

प्रताप र अस्मिताको ‘तिमीसंगै हुँदा’मा पल र कलाको रोमान्स (भिडियो)

काठमाडौं । प्रताप दास र अस्मिताको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘तिमीसंगै हुँदा’ बोलको गीतमा निशा शर्मा अर्यालको रचना र सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो ओेएसआर डिजिटलबाट...

कमलको ‘तुईन पारी’ मा नाजीर (भिडियो)

काठमाडौँ। कमल खत्रीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । हरि हुमागाँइले निर्देशन हुमागाँइले यस पटक पनि भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । भिडियोमा कलाकार नाजिर...

संचितालाई फकाउँदै सरोज र धिरेन (भिडियो)

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका ३ चर्चित कलाकारहरु एकसाथ म्युजिक भिडियोमा देखिएका छन् । उनीहरु ‘शिरको नाम्लो’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका हुन् । नायकद्धय सरोज खनाल र धिरेन शाक्यको साथमा नायिका संचिता लुइटेललाई गीतको...

‘नरिसाउन’ भन्दै आए गायक अनिश (भिडियो)

काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ।...

राजु र मेलिनाको स्वरमा फेरी रेकर्ड भयो ‘झरनाको चिसो पानी’ (भिडियो )

काठमाडौँ। ‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास...

युवराज र अनुष्काको ‘भो मलाई चाहिन्न’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकाल फिचर्ड। लोक फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको...

राजु सिंहको संगीतमा रवी र मिलनको ’पहरी फुल २’ सार्वजनिक

काठमाडौं । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको संगीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका...

रानीको ‘हरपल’ मा वर्षा र जीवन (भिडियो)

काठमाडौँ। नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन । गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् । अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम...

युनिषको ‘प्रतिक्षा’ मा प्रियना र रमेश (भिडियो)

काठमाडौँ। गायक युनिष शाहीको स्वरमा समाबेश नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘प्रतिक्षा’ बोलको गीतमा शब्द तथा संगीत गायक स्वयमको रहेको छ। चानस पुन मगरको सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रियना आचार्य र...