सहिमा र तेजुलाको तीज गीत भिडियो सार्वजनिक



काठमाडौं । गायिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अमर वान्तुको शब्द, सन्तोष श्रेष्ठको संगीतमा रहेको छ। ‘पाउजु बजाऊँदै’ तीज गीत नागपन्चमीको अवसर पारेर सार्वजनिक गरिएको छ । सहिमा श्रेष्ठ, तेजुला खतिवडा, सजिना श्रेष्ठ, अभिशेष खड्का, नरेश वीर सिंहको अभिनय रहेको भिडियोको निर्देशन स्मृति तिमल्सिनाले गरेका हुन् । भिडियो गायिका सहिमा श्रेष्ठको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.