सुरेश र मनुको रोमान्टिक गीतमा आकाश र करुणा (भिडियो)



काठमाडौँ। गायक सुरेश लामा र गायिका मनु दाहालको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ बोलको गीतमा शब्द किरण के उप्रेतीको र संगीत नबिन कार्कीको रहेको छ। रोमान्टिक गीतमा संगीत संयोजन बिशाल निरौलाको रहेको छ।

मनोज राजभण्डारीले निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन मित्र डी.गुरुङको रहेको छ। सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ। भिडियो गायिका मनु दाहालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.