रोशनको ‘मायाकै संसार’ मा उषा र दिनेश (भिडियो)



काठमाडौं। गायक रोशन बालुवा र प्रविसा अधिकारिको स्वरमा रहेको लोकपप गीत ‘मायाकै संसार’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । संगीत रोशन बालुवा आफैंले गरेका छन् । मदन खडकाले निर्देशन गरेको उक्त गीतको भिडियोमा उशा उप्रेती र दिनेश तामाङलाई फिचरिङ गरिएको छ । करन चैसिरको छायांकन रहेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.