रचना र निर्मलको ‘शीतल छायाँमा’


काठमाडौँ। गायिका रचना रिमाल र गायक निर्मल दियालीको स्वरमा पूर्वेली भाका भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘शीतल छायाँमा’ बोलको गीतमा खोम गुरुङको शब्द रचना,गायक स्वयमको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

पुर्वको मौलिक भाकालाइ सुन्दर तरिकामा गीतमा प्रस्तुत गरिएको छ। गीति चलचित्रमा कुबेर तामङको कथा र निर्देशन रहेको छ। रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकाश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगितकार दियाली स्वयमको अभिनय रहेकोछ । नितिन तामाङको नृत्य निर्देशन र नवीन सुनुवारले छायांकन र सम्पादन गरेका छन । गीति चलचित्र के एन क्रीएसनको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.