गायक सौगात र गायिका रोजीनाको ‘तिम्रो नै साथ होस’ (भिडियो)


काठमाडौँ। पछिल्लो समय गायनमा निकै ब्यस्त रहेका गायक सौगात जङ्ग थापा र द भ्वाइस अफ नेपालबाट उदाएकी प्रतिभावान गायिका रोजीना बस्नेतले ‘तिम्रो नै साथ होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अकेन्द्र भुलको शब्द, सौगात जङ्ग थापाकै संगीतमा विशाल निरौलाको एरेन्ज रहेको छ भने रन्जन राईले गीतलाई मिक्सिङ मास्टरिङ गरेका छन् ।

उत्तम श्रेस्ठ ठ शिशिरको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा जुना कार्की र प्रभात पल ठकुरी फिचर्ड । इलामको मनमोहक चियाबारीमा छायांकन गरिएको म्युजिक भिडियोलाइ विशाल थापाले खिचेका हुन भने दिन्सन शाहको एडिट कलरिङ रहेको छ। म्युजिक भिडियोलाइ मोक्तान डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.