समिर मानन्धरको ‘एउटा कहानी’ मा प्रभात र बिना (भिडियो)




काठमाडौँ।
गायक समिर मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘एउटा कहानी’ बोलको गीतमा शब्द कपिल पाण्डेको र संगीत रबिन दर्शनधारीको रहेको छ। रोमान्टिक गीतको भिडियो गणेश शाहीले गरेका हुन्। भिडियोमा प्रभात पाल ठकुरी र बिना राउत फिचर्ड छन्। बिशाल थापाले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका छन्। रोमान्टिक गीतको भिडियोमा मोडल प्रभात पाल ठकुरी र बिना राउतलाई निर्देशकले रोमान्टिक रुपमा नै प्रस्तुत गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.