Category - Music News

‘नक्कली मोरी’ मा दिल र उषा बने रोमान्टिक (भिडियो)

काठमाडौं । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक गरिएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गरिएको हो । दिल ब्लोन र उषा उप्रेती...

रोशन र अस्मिताको ‘सलल’ मा प्रिज्मा, प्रिन्सी र राज(भिडियो)

काठमाडौँ। गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन् भने उनलाई प्रिज्मा...

मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडियो)

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत ‘मुड फ्रेस’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम...

सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा छायाङ्कन गरिएको भिडियो सार्वजनिक

काठमाडौँ। दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक गरिएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको...

तेजस र समीक्षाको ‘बगरमा घर’ मा आमेश (भिडीयो)

काठमाडौँ। गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका अधिकारीको युट्यु च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा आमेष भण्डारी र गायिका अधिकारी...

अस्मिता र हर्कुलस अमेरिकाको १२ सहरमा गुन्जिँदै

काठमाडौँ। अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस...

आस्था राउतको नयाँ गीत ‘लै बरि लै’ (भिडियो)

काठमाडौँ। गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक ‘लै बरि लै’ गीतमा आस्थाले आफैँ मोडलिङ पनि गरेकी छिन् । ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा...

राजेश पायल र रचनाको दशैं गीतमा आमेश र दिपिका (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमीको अवसर पारेर दशैं गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक राजेश पायल राई र गायिका रचना रिमालको स्वरमा दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘गरौँ रमाइलो’ बोलको...

‘पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ सम्पन्न

काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड...

एनआरएनएनको महिला संयोजक पदमा गायिका देविका केसीको उम्मेदवारी

काठमाडौँ। चर्चित लोक तथा दोहोरी गायिका देविका केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छन् । विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने...

राजेश पायल र समिक्षाको दशैं गीतमा आर्यन (भिडियो)

काठमाडौँ। हिन्दुहरुको महान चाड विजया दशमी नजिकदै गर्दा दशैँ गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। गायक राजेश पायल राई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ दशैं गीत भिडियो सहित सार्वजनिक गरिएको छ। दाहाल सन्तोषको शब्द रचना...

टंक र मेलिनाको ‘लुकी लुकी’मा भुपेन्द्र र परिक्षा(भिडियो)

काठमाडौँ। टंक बुढाथोकी र गायीका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लुकी लुकी’बोलको गीतमा गणेश थक्लुङको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ। भिडियोमा छायाँकार तथा निर्देशक भुपेन्द्र...

एक्सिस व्याण्डले ल्यायो ६ वर्षपछि नयाँ गीत ‘पाइला’

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले ६ वर्षपछि नयाँ गीत ‘पाइला’ सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युब च्यानलबाट आइतबार यो गीत सार्वजनिक गरेको हो । व्याण्डले पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालि(पीभीई...

कुबेरको निर्देशनमा मेलिना र ताराको ‘कसरी’ (भिडियो)

काठमाडौं। गायिका मेलिना राई र गायक तारा तिवारीको नयाँ यूगल गीत ‘कसरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा गायक तिवारीकै संगीत छ भने गोपाल रसाईलीको संगीत संयोजन तथा विश्वास लामाका शब्दहरु...