Category - Music News

ढकालको गीत ‘जीवनको हिसाब’ मा दिलीप र सविना (भिडियो)

काठमाडौं । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ...

एसडी र रेश्माको डान्सिङ नम्बर ‘पिङ्की पियारी’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा रहेको नयाँ डान्सिङ म्युजिक भिडियो ‘पिङ्की पियारी’ सार्वजनिक गरिएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका छन् भने सङ्गीतकार...

सुदन गैह्रेको स्वरमा ‘दशैंको सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौँ। नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैँका गीतहरु सार्वजनिक हुने क्रम बढेका छन्। यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ। सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत...

बालगायक मृदुलको बुवा आमाप्रति समर्पित गीत मेरो मन्दिर’ सार्वजनिक

काठमाडौं। प्रतिभावान् बालगायक मृदुल राठिको आवाजमा रहेको पहिलाे गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ । सार्वजनिक भिडियो सुरशाला...

डा. दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ मा बिना र प्रभात पाल (भिडियो)

काठमाडौँ। गत २० बर्षदेखि अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ । पियानोवादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको संगीतमा डा. पाण्डेको आफ्नै शब्द...

कस्तुप पन्तले ल्याए मौलिक लोकदोहोरी गीत ‘मगमग बासना’

काठमाडौंँ । गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । लोकप्रिय श्रर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै...

तिमीसँग बोल्न मन लाग्यो भन्दै डब्बु

काठमाडौं। गीतकार डब्बु क्षत्रीले गत महिना मात्रै आफ्नो नयाँ गीत बजाई देउन बाजा… ओएसआर डिजिटलबाट दर्शकमाझ ल्याएका थिए । गीतकार डब्बु क्षत्री यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन् । उनले आधुनिक गीत गीत तिमीसँग...

शिव परियार र उषा गजुरेलको गीत ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभि सुनारको शब्द र संगीत, पुर्ण संयोग र सन्जिब बराइलीको एरेन्ज तथा नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ । निकेश खड्का...

उजनको ‘मेरी चन्द्रमा’ मा किरण र अञ्जना (भिडियो)

काठमाडौं । गायक उजन शाक्यको स्वर र संगीतमा रहेको गीत ‘मेरी चन्द्रमा’ को भिडियो सार्वजनिक गरिएको छ । प्रकृति फिल्मस्को प्रस्तुती रहेको गीतमा जेनिस कार्की र डेबिन चौधरी निर्माता छन् । गीतको भिडियोमा किरण श्रेष्ठ, अञ्जना बराइली र...

दीपेन्द्रको ‘पर्खाई ’ मा रिस्ता (भिडियो)

काठमाडौँ। गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा संगीत पनि उनकै रहेको छ । म्युजिक भिडियोमा कलाकारहरू रिस्ता अधिकारी, सोनाम र नरेश...

गोराखानी गाउँ चिनाउन बन्यो गीत

काठमाडौंँ । पछिल्लो समय गीतसंगीत माया, प्रेमका अलवा धार्मिक, ऐतिहासिक र बिभिन्न पर्यटकिय क्षेत्रको बिषयमा पनि बन्न थालेको छ । यस्तैमा सोलुको दुधकुण्ड नगरपालिकाको वडा नं ९ मा पर्ने गोराखानी गाउँको पर्यटकिय क्षेत्र पिके पिक...

१२ वर्षपछि योगेश्वरले ल्याए नयाँ गीत ‘कुनै दिन’ (भिडियो)

काठमाडौं। गायक योगेश्वर अमात्यको नयाँ म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक गरिएको छ। शनिवार साँझ काठमाडौंको दरबारमार्गमा आयोजित विशेष कार्यक्रमको दौरान अमात्यले गीतको म्युजिक भिडियो आफ्ना नजिकका प्रतिष्ठित...

कस्तो बन्यो चलचित्र‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ (भिडियोसहित)

काठमाडौं- असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत सर्वाजनिक गरिएको...

‘राधा पियारी’मा पल र मलिकाकाे ठुम्का (भिडियोसहित)

काठमाडौं- लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियाे ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीतलाई शुक्रबार ओ.एस.आर डिजिटल च्यानबाट सार्वजनिक गरिएको हो। पि.एम जोडीको नामले परिचित पल र मलिकाकाे यस...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.